Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनद्धारा सामाजिक कार्य
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनद्धारा सामाजिक कार्य

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७६ · 0
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनद्धारा सामाजिक कार्य
70
SHARES
ShareTweet

बुटवल १८ भाद्र
रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले चौतारी हेल्थ फाउन्डेसनमा रहेका मानसिक विरामीरुसगं अन्तरक्रिया र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
चौतारी हेल्थ फाउन्डेशनमा रहेका २० भन्दा बढि मानसिक विरामिहरुसंग खुसी साटासाट हुनुपर्छ, नाच्न गाउन पाउनपर्छ, र चार्डपर्वसंगै मनाउनुपर्छ भन्ने उद्देश्यका साथ प्रशिक्षण तथा खाना खुवाउदै चार्डपर्व मनाउने उद्देश्यले कार्यक्रम गरिएको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराउनुभयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको गौतमबुद्ध मुटु अस्पतालका अध्यक्ष एजाज आलमले उत्पे्ररणात्मक प्रशिक्षण दिदै घरमा वा पार्टी प्यालेसमा फजुल खर्च गरी चाडपर्व मनाउने प्रकिृयालाई अन्त्य गरी समाजमा सकारात्मक रुपान्तरणका लागि सामाजिक कार्य गर्नु पर्ने धारणा राख्नु भयो ।
समाजमा रहेका विपन्न बर्ग, असक्तसगं मिलेर अगाडि बढ्नु पर्ने बताउदै उहाँले क्लबले गरेको कामको प्रसंसा गर्नु भएको हो ।
कार्यक्रममा क्लबका पुर्व अध्यक्ष जिवन अधिकारीले ,इनरहिल क्लबअफ रुपन्देहीका अध्यक्ष मञ्जु घिमिरे, रोट¥याट डाउनटाउनका पुर्व अध्यक्ष कमल थापा क्षेत्री, सन्तोष पौडेल, बालकृष्ण पाण्डे, जनक दमासे, अजित घताने सहितले मानसिक रुपमा रागी विरामीसंग गरिएको कार्यक्रमले उनिहरुमा सुधारका लागि प्रेणा मिल्ने धारणा राख्नु भएको थियो । कार्यक्रम स्वागत मन्तव्य ऋचा बस्यालले र सौरभ भुषालले सञ्चालन गर्नु भएको

≪ Previous Post

भैरहवामा भारतीय जीपको ठक्करबाट थारु दम्पत्तिको मृत्यु

Next Post ≫

पत्रकार पुनःबहालीको माग गर्दै मन्त्री बासकोटालाई प्रेस युनियनको ज्ञापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क