Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ भोट गर्न सुशिलको परिवार र शुभचिन्तकहरुको आग्रह
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भोट गर्न सुशिलको परिवार र शुभचिन्तकहरुको आग्रह

संसारपोस्ट संवाददाता · १८ भाद्र २०७६ · 0
भोट गर्न सुशिलको परिवार र शुभचिन्तकहरुको आग्रह
70
SHARES
ShareTweet

बुटवल, १८ भाद्र
नेपाल लोक स्टारको टप टेनमा पुगेका बुटवलका सुशील आचार्यलाई उपाधि जिताउन सबैबाट सहयोग गर्न परिवार तथा शुभचिन्तकहरुले आग्रह गरेका छन । उत्कृष्ट प्रस्तुति दिदै कार्यक्रमको उत्कृष्ट १० मा स्थान बनाएका आचार्यका परिवारले बुधबार पत्रकार सम्मेलन गरि सहयोग गर्न आग्रह गरेका हुन । प्रतियोगितामा अन्तिम १० मा बुटवलका आचार्यसंगै रामेछापका राम कुमार नेपाली, चितवनका मुना अर्याल, भोजपुरका दिपेन्द्र राई, बाजुराका पबिन्द्र सुनार, रोल्पाका शनि विश्वकर्मा, स्याङजाका चेतन गोतामे, सर्लाहीका रबिराज शाह, उदयपुरका बिनोद दनुवार र बाजुराका प्रभुराज पाण्डे रहेका छन ।
बागेश्वरी संगितालयमा आचार्य गायनमा ब्याचलर तेस्रो वर्ष अध्ययरत रहेको सुरेश सेन्चरीले बताए । चोकचोकमा प्रचारप्रसारलाई गरिने उनले बताए । प्रदेश ५ बाट शनि विक र सुशील आचार्य प्रतियोगितामा अन्तिम १० मा छन । प्रतियोगितामा ८० प्रतिशत भोट र २० प्रतिशत निर्णायकको भुमिका रहन्छ ।
प्रतियोगिताको विजेताले नगद ५० लाख नगदसहित २५ लाखको ईन्सुरेन्स हुने छ यसैगरि दोस्रो हुनेले नगद २५ हजार र तेस्रो हुनेले नगद १० लाख पुरस्कार पाउने छन । चाहना मिडियाको आयोजनामा एपी वानको प्राविधिक सहयोगमा जेठको २६ गतेबाट शुरु भएको हो । नेपालभरिका मुख्य शहरहरुमा ५० प्रतियोगीको छनौट गरि कुल ३ सय ५० प्रतिस्प्रर्धाबाट अन्तिम १० सम्म पुगेको छ ।

≪ Previous Post

पत्रकार पुनःबहालीको माग गर्दै मन्त्री बासकोटालाई प्रेस युनियनको ज्ञापन

Next Post ≫

लोकतान्त्रिक गणतन्त्रात्मक संविधान अहिले अभ्यासकै क्रममा : मन्त्री केसी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क