
कांग्रेसका चौधरीलाई मुख्यमन्त्री बनाउन ५३ सांसदले बुझाए प्रदेश प्रमुखलाई हस्ताक्षर बुटवल । केन्द्रीय राजनीतिमा आएको फेरबदल संगै त्यसको प्रभाव लुम्बिनी प्रदेशमा पनि देखिएको छ । नेकपा माओवादी केन्द, जनमत पार्टी, जसपा, लोसपा र राप्रपा सहितका दलहरुको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका एमाले संसदीय दलका नेता लिला गिरी दुई महिनामै अल्पमतमा पर्नुभएको छ् । गत पुस […]