Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ १ लाख २० हजार सहित मालपोतका खरिदार पाण्डे पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

१ लाख २० हजार सहित मालपोतका खरिदार पाण्डे पक्राउ

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७६ · 0
१ लाख २० हजार सहित मालपोतका खरिदार पाण्डे पक्राउ
90
SHARES
ShareTweet

बुटवल १२ भाद्र
मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखा पढी व्यवसायी कमल प्रसाद पाण्डेलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले पाण्डे द्धयलाई सेवाग्राहीसंगवाट १ लाख २० हजार नगद रुपैया घुष लिदै गर्दा रंगेहात पक्राउ गरेको बताएको छ ।
सेवाग्राहीको जग्गा नामसारी र पूर्जा बनाईदिने भन्दै उक्त रकम लिदै गर्दा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलका सुचना अधिकृत सुरेश भुसालले बताउनु भयो ।
ढकाल पाण्डे लेखापढी कार्यालयमा रकम बझदै गर्दा उनिहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको जनाएको छ । दुवै जनालाई थप कारवाहीका लागि शुक्रवार आयोगको केन्द्रिय कार्यालय टंगाल काठमाण्डौ पठाईने बताईएको छ ।

≪ Previous Post

पश्चिमा संस्कृतिलाई महत्व दिदां चाडपर्वको मौलिकतामा अपहरण : मन्त्री बराल

Next Post ≫

आफनै छोरीलाई हत्या गरि फरार बुवा १९ वर्ष पछि पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क