Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ पश्चिमा संस्कृतिलाई महत्व दिदां चाडपर्वको मौलिकतामा अपहरण : मन्त्री बराल
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमा संस्कृतिलाई महत्व दिदां चाडपर्वको मौलिकतामा अपहरण : मन्त्री बराल

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७६ · 0
पश्चिमा संस्कृतिलाई महत्व दिदां चाडपर्वको मौलिकतामा अपहरण : मन्त्री बराल
100
SHARES
ShareTweet

बुटवल १२ भाद्र
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पश्चिमा संस्कृतिलाई बढी महत्व दिदा नेपाली संस्कृति र चाडपर्वहरु अपहरण भइरहेको बताउनु भएको छ ।
उहाँले भन्नु भयो—‘ एउटा वर्गले हाम्रा चाडहरु तीज, दशैं ,तिहार, जन्मदिन,माघेसक्रान्ती, नयाँबर्ष,क्रिसमस मनाउने चलन फरक चलाएको छ,हामीले उनीहरुकै शैली अपनाउदा चाडपर्वहरुको मौलिकता अपहरण भए ,अब मौलिकतामा रहेर यसप्रकारका चाडपर्र्वहरु मनाउनुपर्छ । ’
बुटवलमा विहिवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पश्चिमा संस्कृतिलाई बढी महत्व र स्थान दिने पछिल्लो शैलीले नेपाली मौलिक पर्वहरु विस्तारै लोप हुने अवस्थामा रहेका औल्याउनु भयोे ।
‘हाम्रा मौलिक संस्कृति र चाडपर्वहरु मौलिक शैलीमा नभई अपहरण शैलीमा मनाइँदैछन् ,हरेक पर्वको आफ्नै महत्व र मनाउने शैली हुन्छ सोही अनुसार मनाउनु पर्नेमा मन्त्री वरालले जोड दिनु भयो । ’
उहाँले केहि भुइफुट्टा बर्गले हाम्रा चाडबाडलाई अपहरण गरिरहेका छन्,हामीले अब यसलाइ रोकेर मौलिक ढंगले मनाउनुपर्छ ,लोप हुन दिनुहुदैन । ’
तीज मौलिक,सांस्कृतिक तथा सामाजिक पर्व भएकाले सबैले आ–आफ्नै स्थान र हैसियत अनुसार मनाउनुपर्नेमा उहाँले जोड दिनु भयो ।
उहाँले एक वर्गले तीज मनाउदा अर्काे र समुदायलाई असर गर्न नहुनेमा मन्त्री बराल बताउनु भयो ।
नेपाल बार एशोशियन बुटवलकी पूूर्व अध्यक्ष मिना पाण्डेले तीज सभ्य बन्दै गएको र यसलाई जनचेताना जगाउने पर्वको रुपमा बिकासित गर्नुपर्ने बताउनु भयो । सिद्धार्थ गौतम बुद्ध क्याम्पसकी सहायक क्याम्पस प्रमुुख रिता रेग्मीले महिलाहरुको खुसियालीको पर्वलाइ सबैले सहयोग गरेर मनाउन पर्नेमा जोड दिनु भयो् ।
सञ्चारिका समूह प्रदेश ५ की अध्यक्ष अमृता अनमोलले पुरुषहरुले दिदीबहिनीको चाडपर्वमा साथ नदिएर नाचगान रमाइलो गरे भन्दै बिरोध गर्दै हिड्नु गलत संस्कार भएको बताउनु भयो् । उहाँले ऐन नियमले मात्रै नभएर संस्कारले समाज परिवर्तन हुने धारणा राख्नु भयो । नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष निरु गौतमले रुपन्देही प्रशासनले तीजमाथि कडाइ गर्नु दुर्भाग्य भएको बताउनु भयो ।
उहाँले तीज अब दिदी वहिनीको मात्रै नभएको भन्दै सबैको साझा पर्व भएको धारणा राख्नु भयो । डब्लुडब्लुजे रुपन्देहेकी अध्यक्ष भगवती पाण्डले हिन्दु धर्मसंग जोडिएका चाडपर्वलाई सांघुरो बनाउन नहुने बताउनु भयो् ।
रिपोटर्स क्लब प्रदेश ५ सदस्य मिना भट्टराइ ढकालको अध्यक्षता, क्लबका प्रमुख राम कुमार क्षेत्रीको स्वागत तथा प्रदेश सदस्य कपिल ज्ञवालीको सञ्चालनमा भएको सो कार्यक्रमका बक्ताहरुले गत वर्षदेखि तीज मनाउने शैलीमा मौलिकता लाई जोड दिनु पर्ने धारणा राख्नु भएको थियो ।..

≪ Previous Post

बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी

Next Post ≫

१ लाख २० हजार सहित मालपोतका खरिदार पाण्डे पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क