Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ आफनै छोरीलाई हत्या गरि फरार बुवा १९ वर्ष पछि पक्राउ
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आफनै छोरीलाई हत्या गरि फरार बुवा १९ वर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७६ · 0
आफनै छोरीलाई हत्या गरि फरार बुवा १९ वर्ष पछि पक्राउ
100
SHARES
ShareTweet

बुटवल १२ भाद्र
आफनै छोरीलाई हत्या गरि फरार बुवालाई १९ वर्ष पछि रुपन्देही प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
घटना विवरण अनुसार विस २०५४साल साउन २३ गते जिल्ला रुपन्देही विष्णुपुरा गा.वि.स.वडा नं. ९ बस्ने पुर्णवासी लोनीयाले छोरी वर्ष १५ की कान्ती लोनीयालाइ हत्या गरि फरार रहेका थिए ।
बुबा पुर्णवासीले पटक पटक छोरीलाई कुटपिट गर्ने समेत गरेको र निजले नै कर्तब्य गरेर मारेको भनी जाहेरी दिई कर्तब्य ज्यान मुद्धामा अनुसन्धान सम्पन्न भई मिसिल जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा पेश गरीएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत जिल्ला अदालत रुपन्देहीमा मुद्धा दायर भई मुल्तबीमा रहेको थियो ।
निज प्रतिवादीलाई खोजतलास गर्दा साविक जिल्ला रुपन्देही विष्णुपुरा ९ हाल गैडहवा गाँउपालीका वडा नं. ६ गुलरीया बस्ने चिरकुट लोनीयाको छोरा वर्ष ६३ का पुर्णवासीलाई सि.न.पा.वडा नं.५ मालपोत कार्यालयवाट प्रहरीले बुधवार पक्राउ गरि विहिवार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देही मार्फत जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी धर्मराज भण्डारीले बताउनु भयो ।

≪ Previous Post

१ लाख २० हजार सहित मालपोतका खरिदार पाण्डे पक्राउ

Next Post ≫

नवलपरासीको ऐतिहासिक रुद्रपुरगढी पर्यटकीय क्षेत्र घोषणा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क