Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ कक्षा ९ को ‘रोज’ समूह गार्गीको तीज विशेष प्रथम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कक्षा ९ को ‘रोज’ समूह गार्गीको तीज विशेष प्रथम

संसारपोस्ट संवाददाता · १४ भाद्र २०७६ · 0
कक्षा ९ को ‘रोज’ समूह गार्गीको तीज विशेष प्रथम
90
SHARES
ShareTweet


बुटवल १४ भाद्र
बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा प्रस्फूटन गर्ने उद्देश्यले विद्यालयले विद्यार्थीहरूबीच प्रतियोगितात्मक तीज विशेष कार्यक्रम गरेको हो । प्रतियोगितामा कक्षा ९ को ‘रोज’ समूह प्रथम, कक्षा ६ को लोटस समूह द्धितीय र कक्षा ७ को रोज तृतीय भएको विद्यालयका सहप्राचार्य भुवन अधिकारीले जानकारी दिनु भयो ।
कार्यक्रममा १६ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले तीज पर्वको जर्गेना गर्नुपर्ने बताउनु भयो । उहाँले तीजमा विकृतिहरु पनि बढी देखिएको भन्दै त्यसलाई निरुसाहित पार्नुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य बुद्धि कुँवरले विद्यार्थीलाई पढाइसँगै अन्य आफ्नो सांस्कार र चाडपर्वहरुको जानकार पनि गराउन आवश्यक रहेको बताउनु भयो । विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहप्राचार्य भुवन अधिकारीले गनु भएको थियो ।

≪ Previous Post

आज बुबाको मुख हेर्ने दिन अर्थात कुशे औँशी

Next Post ≫

नेपाली युवतीलाई विवाहको प्रलोभन देखाई चीनमा तस्करी गर्ने १० जनाको गिरोह पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क