Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ प्राकृतिक प्रकोप रोक्न बुटवलमा भैरव नाच
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्राकृतिक प्रकोप रोक्न बुटवलमा भैरव नाच

संसारपोस्ट संवाददाता · १४ भाद्र २०७६ · 0
प्राकृतिक प्रकोप रोक्न बुटवलमा भैरव नाच
60
SHARES
ShareTweet


बुटवल, १४ भाद्र
नेवा समाज अर्घाखाँची रुपन्देहीले बुटवलमा ऐतिहासिक मौलिक भैरव नाच देखाउने भएको छ । आईतबार देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा नाच हुने अध्यक्ष बाबुराम श्रेष्ठले बताउनु भयो ।
भैरव नाच अन्तरगत कालो, सेतो, रातो भैरव र डंकनीको भेषमा यसैगरि टाकुनडोली, भुच्चा, लाहुरेलाहुरेनी, घोडानाच, चरानाच लगायतका नाच हुने उहाँले बताउनु भयो । नेपालको कला, संस्कृति र मुर्तिको विकासमा नेवार समुदायको योगदान रहेको उहाँले बताउनु भयो ।
प्रत्येक एक वर्षको अन्तरालमा जन्माष्टमीदेखि तिहारको औसीसम्म यो नृत्य हुने गरेको छ ।
स्थानिय नेवार युवाहरुलाई समेटेर नाचको कलाकारहरु समेत उत्पादनमा आफुहरु लागेको सल्लाहकार देवि श्रेष्ठले बताउनु भयो । भैरव नाचको कारण प्राकृतिक प्रकोप नहुने, अनिष्ट नहुने विश्वास गरिन्छ । नेवार समुदायहरुले घण्टाकर्ण देखि चाड शुरु भएको मान्दछन । काठमाडौं, गुल्मी, अर्घाखाँची, पाल्पामा यो नृत्य देखाउने गरिएको सचिव दुर्गा श्रेष्ठले बताउनु भयो । बिस २०७५ भदौमा स्थापना भएको संस्थामा २ सय घरधुरिहरुबाट सहयोग हुँदै आएको उहाँका कथन छ ।

≪ Previous Post

बुटवल उद्योग बाणिज्य संघका हार्डवेयर व्यवसायी भ्रमणमा

Next Post ≫

अभिनेता इरफान खानको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क