Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लोक सेवा आयोगको परीक्षाको विज्ञापन सच्याउन माग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोक सेवा आयोगको परीक्षाको विज्ञापन सच्याउन माग

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७६ · 0
लोक सेवा आयोगको परीक्षाको विज्ञापन सच्याउन माग
70
SHARES
ShareTweet


बुटवल, ९ भदौ । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का उपाध्यक्ष नविन रोका मगरले कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले जारी गरेको परीक्षाको विज्ञापन सच्याउन माग गर्नुभएको छ । उहांले लोक सेवा आयोगको बिज्ञापन प्रकाशननै असंबैधानिक भएको दावी गर्नुभयो ।
सोमबार बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उपाध्यक्ष मगरले संविधानमा उल्लेख भएअनुसार समावेसी विज्ञापन प्रकाशन हुनुपर्नेमा जोड दिदै लोक सेवा आयोग तथा राजनीतिक दलहरुलाई संविधानप्रति इमान्दार हुन आग्रह गर्नुभयो । उहांले लोकसेवा आयोगले जारी गरेको विज्ञापन नसच्चिएसम्म आन्दोलन जारी रहने समेत बताउनु भयो ।
राज्य व्यवस्था समितिले विज्ञापन प्रकाशनको निर्णय सच्याउनका लागि पत्रचार तथा निर्देशन गरिसकेको अवस्थामा समेत सरकार तथा लोक सोवा आयोगले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनु भयो ।
आरक्षण बचाउ अभियानको आन्दोलन जारी रहेको बताउदै उहांले यो बिषय संविधान र नेपाली जनतासँग जोडिएको विषय भएकाले संसदमा मुख्य विषयको रुपमा छलफल हुनुपर्ने माग गर्नुभयो ।
पछिल्लो समय राजाबादी शक्तिहरु सलबलाई रहेको कुरा उल्लेख गर्दै उहांले दलहरु संविधानको बर्खिलापमा गए हिजोकै अवस्था आउन सक्नेतर्फ सचेत हुन दलहरुलाई आग्रह गर्नुभयो ।
पत्रकार भेटघाट कार्यक्रम कार्यक्रम आदिवासी जनजाति महासंघ प्रदेश ५ संयोजक दिपक गुरुङको अध्यक्षता तथा सचिव मनोज रानाको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

गिट्टी बालुवा चोरी गर्ने ४ ट्याक्टर प्रहरी नियन्त्रणमा

Next Post ≫

बुटवलमा स्नातक तहमा कानुन विषय पढाई हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क