नवलपरासी, ९ भदौ । नवलपरासीको शसस्त्र प्रहरी बल चोरमाराले गिट्टी बालुवा चोरी गर्ने ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
नवलपरासीको गिरुवारी खोलाबाट लु ३ त ३९७५, लु २ त २४७७, ना ६ त ३२८६ र एउटा नयाँ ट्याक्टर गरी ४ वटा ट्याक्टरलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
