Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमारको चासो
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमारको चासो

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७६ · 0
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा म्यानमारको चासो
50
SHARES
ShareTweet

काठमाण्डौ ९ भाद्र
निर्माण कार्य सम्पन्नै हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न म्यानमारले चासो देखाएको छ ।

काठमाडौँमा भदौ २ गतेदेखि ६ गतेसम्म भएको ५६ औंँ एसिया प्रशान्त क्षेत्रीय नागरिक उडड्यन महानिर्देशकको सम्मेलनका क्रममा नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले म्यानमार नागरिक उडड्यन विभागका प्रमुखसँग छुट्टै भेट समेत गरेका थिए । भेटका क्रममा म्यानमार नागरिक उडड्यन विभागका प्रमुख आफ्नो देशबाट धेरै बौद्धमार्गी नेपाल आउने गरेको र त्यसको फाइदा लिन गौतमबुद्ध अन्तर्राष्ट्रियमा म्यानमारका वायुसेवाले उडान गर्न सक्ने जनाएको पोख्रेलले बताए ।

भैरहवा पुगेर बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अवलोकल सगैँ र विमानस्थलसम्बन्धी डकुमेन्ट पनि अध्ययनगरेका थिए । म्यानमारका बौद्ध धर्मावलम्बीहरुको लागि नेपाल राम्रो गन्तब्य भएकाले म्यानमारका वायुयानले भैरहवामा उडान गर्न सक्ने म्यानमारको टोलीले जनाएको बताइएको छ ।

नेपाल एअरलाइन्सको सेफ्टी अडिट गरिदिन चीन सहमत, नेपाली पक्षको नेपालका विमान चीन जान किन पाउँदैनन ।

चिनियाँ नागरिक उडड्यन प्राधिकरण नेपाल वायुसेवा निगमको सुरक्षा अडिट गरिदिन सहमत भएको छ । निगमको सुरक्षा अडिटलाई कारण देखाएर चीनका केहि विमानस्थल, कोरिया लगायतले निगमका जहाजलाई उडान अनुमति नदिइरहेको अवस्थामा चीनले निगमको सुरक्षा अडिट गरिदिन चासो देखाएको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशकले जानकारी दिएका छन ।

≪ Previous Post

प्रगतिशील पत्रकार संघको निर्णय : सरोकारवालासंग छलफल विना विधेयक अगाडी नवढाउन सरकारलाई आग्रह

Next Post ≫

गिट्टी बालुवा चोरी गर्ने ४ ट्याक्टर प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क