Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्व. अधिकारीको परिवारलाई उवासंघले ५लाख५ हजार आर्थिक सहयोग गर्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्व. अधिकारीको परिवारलाई उवासंघले ५लाख५ हजार आर्थिक सहयोग गर्ने

संसारपोस्ट संवाददाता · १२ भाद्र २०७६ · 0
स्व. अधिकारीको परिवारलाई उवासंघले ५लाख५ हजार आर्थिक सहयोग गर्ने
90
SHARES
ShareTweet

बुटवल, १२ भाद्र
बुटवल उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार पत्रकार डायलसन अधिकारीको निधन प्रति शोक प्रस्ताव पारित गर्दै संघले स्वर्गीय पत्रकारको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

संघको पदाधिकारी बैठकले प्रेस सल्लाहकार पत्रकार अधिकारीको निधले संघलाई ठूलो क्षेती भएको उल्लेख गर्दै पत्रकार अधिकारीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

स्वर्गीय पत्रकार अधिकारीले संघमा रहँदा संघको संस्थागत बिकासमा उल्लेखनीय योगदान पु¥याएको स्मरण गर्दै पत्रकार अधिकारीको परिवारलाई ५ लाख ५ हजार ५५५ रुपैंया आर्थिक सहयोग गर्ने निर्णय गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिनुभयो ।पत्रकार अधिकारी तिलोत्तमा नगरपालिकाले आगामी असोजमा आयोजना गर्न लागेको तिलोत्तमा लगानी सम्मेलनको प्रचार प्रसारकालागि पूर्व जाने क्रममा सप्तरीको कञ्चनरुप नगरपालिका बक्साहमा सवारी दुर्घटनामा परि गत साउन ३२ निधन भएको थियो ।

≪ Previous Post

भ्रमण वर्ष सफल बनाउन बहस र छलफल जरुरी

Next Post ≫

रुपन्देही उद्योग संघको असोज ३० व्यापार संघकोे कार्तिक २८ मा अधिवेशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क