Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ तीजलाई संस्कृति र रितीरिवाज जर्गेना गर्ने गरि मनाउनु पर्नेमा जोड
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तीजलाई संस्कृति र रितीरिवाज जर्गेना गर्ने गरि मनाउनु पर्नेमा जोड

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0
तीजलाई संस्कृति र रितीरिवाज जर्गेना गर्ने गरि मनाउनु पर्नेमा जोड
100
SHARES
ShareTweet

बुटवल ८ भाद्र
महिलाहरुको महान चाड हरितालिका तीजलाई संस्कृति र रिती रिवाज जर्गेनागर्ने गरि मनाउनु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिनु भएको छ ।
वक्ताहरुले पछिलो समयमा तीजका नाममा संस्कृति र रिती रिवाजलाई नै विकृतिजन्य वनाउने गरि कार्यक्रम आयोजना गर्ने गरेकाले यसमा सुद्धिकरण जरुरी रहेको औल्याउनु भएको थियो ।
होटल तथा रेष्टुरण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा आईतवार बुटवलमा आयोजित तीज मिलन कार्यक्रममा वोल्ने वक्ताहरुले देखासिकी भन्दा पनि सामर्थ अनुसार चाड पर्व मनाउनु पर्ने धारणा राख्नु भएको थियो ।
उनिहरुले तीजलाई सांस्कृतिक पर्वका रुपमा मनाउन आम नेपाली समुदायलाई आग्रह समेत गरेका थिए ।
संघका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, समाज सेवी भोज बहादुर वुढाथोकी महासचिव माधव कुमार खनाल, कार्यक्रम संयोजक वाबुराम गौतम, सहसंयोजक लक्ष्मी रिजाल, लगायतले तीजलाई भडकिलो बनाउन नहुने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा चर्चित कालकार उज्जलव गिरी, सिलु भट्रराई, वसन्त लम्साल लगाएतका कलाकारले व्यवसायीहरुलाई तीजका तथा अन्य लोक गीत माफत भरपुर मनोरञ्जन प्रदान गराउनु भएको थियो ।

≪ Previous Post

अरुलाई दोष दिएर मुलुकमा विकास हुदैन

Next Post ≫

गुल्मीको शान्तिपुरमा नेपाल बैंकको १६४ औं शाखा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क