Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गुल्मीको शान्तिपुरमा नेपाल बैंकको १६४ औं शाखा
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मीको शान्तिपुरमा नेपाल बैंकको १६४ औं शाखा

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0
गुल्मीको शान्तिपुरमा नेपाल बैंकको १६४ औं  शाखा
80
SHARES
ShareTweet


बुटवल, ८ भाद्र
नेपाल बैंक लिमिटेडले गुल्मीको शान्तिपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको यो १६४ औं शाखा हो ।
नेपाल बैंक लिमिटेड सञ्चालक समिति अध्यक्ष वासुदेव अधिकारी र गुल्मीको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीलेले उक्त शाखाको संयुक्त रुपमा उदघाटन गर्नु भएको हो् ।
कार्यक्रममा बोल्दै बैंक सञ्चालक समिति अध्यक्ष अधिकारीले ग्रामीण क्षेत्रका नागरिकमा बैंकिङ पहुँच पु¥याउने उद्देश्यले शान्तिपुरमा शाखा स्थापना गरिएको बताउनु भयो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष खत्रीले बैंकले दिने सेवा छिटो छरितो, पारदर्शी र ग्राहकमैत्री हुनुपर्ने बताउनु भयो ।
कार्यक्रमका बैंकका पाँच नम्बर प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी शेर्पा, बरेङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पूर्णबहादुर खनाल, चन्द्रकोट गाउपालिका उपाध्यक्ष राधिका अर्याल, चन्द्रकोट वडा नम्बर ६ का अध्यक्ष गोकर्णप्रसाद शर्मा, जिल्ला समन्वय समितिका सदस्य चेतन बस्नेत लगायतले देशको पहिलो बैंक नेपाल बैंकलाई सम्पूर्ण नेपालीहरुको पहिलो रोजाइको बैंक समेत बन्न आग्रह गर्दै शुभकामना दिनु भयो ।
बैंकका शान्तिपुर शाखा प्रवन्धक सूर्यराज गौतम र सहायक दिनेश नेपालले आधुनिक बैंकिङ प्रणाली अवलम्बन गर्दै ग्राहकहरुलाई सहज ढंगले सेवा प्रवाह गरिने बताउनु भयो । बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आईरहेको भन्दै उनीहरुले यसबाट लाभ लिन पनि स्थानीयलाई आग्रह ग र्नु भयो ।

≪ Previous Post

तीजलाई संस्कृति र रितीरिवाज जर्गेना गर्ने गरि मनाउनु पर्नेमा जोड

Next Post ≫

पामिरलाई अन्तराष्ट्रिय स्कुल अवार्ड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क