Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0
थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ
50
SHARES
ShareTweet


बुटवल, ८ भदौ । थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको छ । समाजको चौथो साधारणसभा तथा दोश्रो अबिधेशनले आगामी २ बर्षका लागि मिनप्रसाद पोखरेलको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा कमलप्रसाद गौतम,सचिबमा रामचन्द्र ज्ञवाली सहसचिबमा कृष्ण ज्ञवाली र कोषाध्यक्षमा बसन्त श्रेष्ठ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा ओम ज्ञवाली, कपिल ज्ञवाली, दिनेश ज्ञवाली, ठाकुरप्रसाद ज्ञवाली, कोसु सनानी मगर, मुक्ति ज्ञवाली, तारा ज्ञवाली, अर्जुन पोखरेल, खगेशवर भण्डारी, रत्ना पौडेल ज्ञवाली, कमला गौतम, लक्ष्मण गौतम लगायत रहनुभएको छ ।
यसअघिको उद्घाटन सत्रमा बोल्दै प्रदेश ५ का सांसद कमलराज श्रेष्ठले समाजले गुल्मी थोर्गा र रुपन्देहीलाइ लेख र बेसीको रुपमा हेर्नुपर्ने बताउनुभयो । उहांले पहाड लेक र तराइ बेसी भएको भन्दै गांउँको बिकासमा हातेमालो गर्नुपर्ने बताउनुभयो । सो कार्यक्रम संस्थाका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षता तथा ओम ज्ञवालीको संचालनमा भएको थियो ।
उद्घाटन सत्रमा निर्बाचन अधिकृत ज्ञानप्रसाद ज्ञवाली, गोपाल ज्ञवाली लगायतले बोल्नुभएको थियो । समाजले हरेक बर्षजस्तै यसबर्षपनि तीज मिलन समेत गरेको छ । तीजको अबसरमा दिनभर तिलोत्तमाको बनबाटीकामा नाचगान गरेर रमाइलो गरिएको थियो ।
यस्तै रुरु च्युरेक दीदी बहिनी समाजको दोश्रो साधारणसभा भएको छ । संगै बुटवलमा तीजमीलन तथा दरखाने कार्यक्रम समेत गरेको छ । सुमित्रा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बद्री पाण्डे, पत्रकार रामप्रसाद आचार्य, कपिल ज्ञवाली, साबित्रा ज्ञवाली, कविता ज्ञवाली, लक्ष्मी पौडेल लगायतले बोल्नुभएको थियो । गुल्मीको च्युरेकमा जन्मेर रुपन्देहीलाइ कर्मथलो बनाएका दीदीबहिनीहरु भेला भएर रमाइलो गरेका थिए ।

≪ Previous Post

तिनाउ मिशनको एकिकृत कारोवार शुरु, बैंक तथा बित्तिय संस्था जनताको सम्पति हो : गभर्नर नेपाल

Next Post ≫

धमिलो पानीमा माछा मार्न पल्केकाहरु धर्म र वंशजका नाममा सल्बलाई रहेका छन : संचारमन्त्री बास्कोटा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क