Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जोगबहादुरको नेतृत्वमा बुटवल उच्च बारमा नयाँ जिम्मेवारी
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जोगबहादुरको नेतृत्वमा बुटवल उच्च बारमा नयाँ जिम्मेवारी

संसारपोस्ट संवाददाता · ८ भाद्र २०७६ · 0
जोगबहादुरको नेतृत्वमा बुटवल उच्च बारमा नयाँ  जिम्मेवारी
80
SHARES
ShareTweet


बुटवल ८ भाद्र
उच्च अदालत बार एसोसिएसन बुटवलको २६ औं साधारणसभा तथा १८ औं अधिवेशन अन्तर्गत शनिबार भएको निर्वाचनबाट अध्यक्षमा जोगबहादुर खत्री, निर्वाचित हुनु भएको छ ।
बारको उपाध्यक्षमा ज्ञानु केसी, सचिवमा गोविन्दप्रसाद मरासिनी, कोषाध्यक्षमा नागेन्द्र प्रसाद यादव, सहसचिवमा शान्ता पौडेल, निर्वाचित हुनु भएको छ ।
त्यसै गरि सदस्यहरुमा ओमप्रसाद पंगेनी, कृष्णबहादुर गुरुङ, राजन नेपाल, मदनकुमार पुन, मन्दिरा कार्की पाण्डे, कुसुम अर्याल, मणि बस्याल र हरिप्रसाद पन्थ चयन हुनु भएको छ । त्यसैगरी पार्षदहरुमा कपिला शर्मा, डा. नारायणप्रसाद बेल्वासे, खेमराज खनाल, लेखनाथ पोखरेल, हेमराज शर्मा, र दयानिधि भण्डारी निर्वाचित हुनुभएको छ ।
नयाँ नेतृत्व चयनका क्रममा केही पदमा निर्वाचन नै भएको थियो ।

≪ Previous Post

भुसाल सम्र्पक समाज रुपन्देहीमा रामचन्द

Next Post ≫

आजको राशिफल (८ भदौ २०७६ आइतवार )

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क