Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पाँच नम्बर प्रदेश मजदुर संगठनको नेतृत्वमा कंडेल
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पाँच नम्बर प्रदेश मजदुर संगठनको नेतृत्वमा कंडेल

संसारपोस्ट संवाददाता · ५ भाद्र २०७६ · 0
पाँच नम्बर प्रदेश मजदुर संगठनको  नेतृत्वमा कंडेल
80
SHARES
ShareTweet

बुटवल ५ भाद्र
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँचको अध्यक्षमा कृष्णप्रसाद कंडेल चयन हुनु भएको छ् ।
बुटवलमा सम्पन्न प्रथम अधिवेशनले कंडेलको अध्यक्षतामा २२ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा मोहन केसी, सचिवमा प्रकाश बस्याल, शिक्षा सहसचिवमा मुक्तिप्रसाद भट्टराई, आर्थिक सहसचिवमा हुमबहादुर क्षेत्री, महिला सहसचिवमा लक्ष्मी राना चयन हुनु भएको छ ।
त्यस्तैगरी सदस्यहरूमा मधुसुदन अधिकारी, दामोदर श्रेष्ठ, रवीन्द्र शाही, विमल शाही, धनबहादुर गाहा, दयाराम सुवेदी, मदन थापा, सिद्धराज पौडेल, टंक नेपाली, विधान श्रेष्ठ, सोम खाती, हिमलाल बस्याल, कृष्णप्रसाद पराजुली, माया सारु र रिजा पाण्डे चयन हुनु भएको छ ।

≪ Previous Post

भारतको गोण्डाबाट ईन्धन आयात गरिने

Next Post ≫

लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क