Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नवलपरासीमा ११ बर्षीया बालिका बलात्कृत : ६० बर्षीय वृद्ध पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीमा ११ बर्षीया बालिका बलात्कृत : ६० बर्षीय वृद्ध पक्राउ

संसारपोस्ट संवाददाता · ३ भाद्र २०७६ · 0
नवलपरासीमा ११ बर्षीया बालिका बलात्कृत : ६० बर्षीय वृद्ध पक्राउ
100
SHARES
ShareTweet


रामकुमार श्रेष्ठ
नवलपरासी, ३ भदौ । नवलपरासीको सुनवलबाट ११ बर्षीया बालिकालाई १ महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले ६० बर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
बाबुआमा सम्पर्क विहिन भएपछि ठुलो बुवाको घरमा बस्दै आएकी ११ बर्षीया बालिकालाई उनकै ठूलो बुवाले बलात्कार गर्ने गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ठुलो बुवाले आफ्नो भाइको छोरीलाई पैसाको प्रलोभन आदि देखाई जबरजस्ती करणी गर्ने गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।

≪ Previous Post

बुद्धमुर्ती तोडफोड घटनामा एआइजीको नेतृत्वमा छानबिन समिति गठन गर्न माग

Next Post ≫

अरुणखोलामा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क