काठमाडौं, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुक्रवार बसेको सचिवालय बैठकले ३३ विभाग, सात वटा प्रदेश कमिटीका इन्चार्ज तथा सह इन्चार्जहरूका टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाललाई र उपप्रमुखमा राम कार्की अर्थात सुरेन्द्र कार्की लाई तोकेको छ । त्यस्तै बैठकले नीति अध्ययन प्रतिष्ठानको प्रमुखको जिम्मेवारी […]