Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेकपामा ३३ विभाग र सात प्रदेश कमिटीको नेतृत्व चयन
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेकपामा ३३ विभाग र सात प्रदेश कमिटीको नेतृत्व चयन

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0
नेकपामा ३३ विभाग र सात प्रदेश कमिटीको नेतृत्व चयन
90
SHARES
ShareTweet


काठमाडौं, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुक्रवार बसेको सचिवालय बैठकले ३३ विभाग, सात वटा प्रदेश कमिटीका इन्चार्ज तथा सह इन्चार्जहरूका टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाललाई र उपप्रमुखमा राम कार्की अर्थात सुरेन्द्र कार्की लाई तोकेको छ ।
त्यस्तै बैठकले नीति अध्ययन प्रतिष्ठानको प्रमुखको जिम्मेवारी झलनाथ खनाललाई र संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिने निर्णय गरेको छ । पार्टी भित्र धेरै लामो समय बहस र छलफलको बिषय बनेको स्कूल विभाग प्रमुखको जिम्मेवारी इश्वर पोखरेललाई दिइएको छ भने सो विभागको दावी गर्नुभएका नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । सचिवालयको अर्को बैठक शनिवार ४.०० बजे बस्ने सो पार्टीले जनाएको छ ।
जिम्मेवारी विभाजनको सूचि तल हेर्नुहोस् ।

≪ Previous Post

तिनाउ बोर्डिङ्गमा विविध प्रतियोगिता र सरसफाई

Next Post ≫

आजको राशिफल ( ३२ साउन २०७६ शनिवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क