Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 492)

प्रदेश

७९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा

७९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0

काठमाडौं, ३० साउन । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ७९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) सरुवा गरेको छ । बिहिबार प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब भत्तासमेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीको सरुवा गरिएको जनाएको छ । सरुवा सूची अनुसार रुपन्देहीका डिएसपी धर्मराज भण्डारीको ईटहरी सरुवा भएको छ । उहांको इलाका प्रहरी […]

प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालयको बैठक स्थगित

प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालयको बैठक स्थगित

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0

प्रधानमन्त्री ओली अस्वस्थ नेकपा सचिवालयको बैठक स्थगित काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य हुनुभएको छ । सिङ्गापुरबाट साउन २७ गते उपचार गराएर फर्किनुभएका प्रधानमन्त्री ओली बिहिबार अचानक अस्वस्थ्य हुनुभएको हो । प्रधानमन्त्री अस्वस्थ भएपछि बिहिबार बस्ने भनिएको पार्टी सचिवालयको बैठक शुक्रबारका लागि सरेको सो पार्टीले […]

३५ प्रतिशत जनता बैँक तथा वित्तीय संस्थाको पहुँच बाहिर :  गभर्नर डा. नेपाल

३५ प्रतिशत जनता बैँक तथा वित्तीय संस्थाको पहुँच बाहिर : गभर्नर डा. नेपाल

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0

बुटवल, ३० साउन । नेपाल राष्ट्र बैँकका गभर्नर डा. चिरन्जीवि नेपालले अति दुर्गम तथा विकट क्षेत्रमा अझै पनि बैंक तथा वित्तीय संस्थाको पहुज पुग्न नसकेको बताउनु भएको छ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को पांचौ बार्षिकोत्सव समारोहमा विहिवार बुटवलमा वोल्दै गभर्नर डा. नेपालले अति दुर्गम क्षेत्रमा पनि बैँक तथा वित्तीय संस्था विस्तारका लागि राष्ट्र […]

सत्यवतीका पहिरो पीडितलाई लिम्घा रुपन्देही समाजको ८ लाख बढि सहयोग

सत्यवतीका पहिरो पीडितलाई लिम्घा रुपन्देही समाजको ८ लाख बढि सहयोग

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0

बुटवल, ३० साउन । गुल्मीको सत्यवती गाउँपालिकाको वडा नम्वर ४ लिम्घा र वडा नम्वर ३ ठूलोलुम्पेकमा गएको पहिरोबाट प्रभाबितलाइ राहत तथा पुर्नस्थापनाका लागि बिभिन्न संघ संस्थाले सहयोग गरिरहेका छन् । विभिन्न ब्यक्ति तथा संघसंस्थाहरुले पहिरो प्रभावित परिवारको राहत तथा पुर्नस्थापनाका लागि संकलन गरेको राहत रकम तथा जिन्सी सामाग्री प्रभावित क्षेत्रमा पुगेर गाउँपालिका, सम्वन्धित वडा तथा […]

ग्रामीण विकास लघुवित्तद्वारा खाद्यान्न सामाग्री वितरण

ग्रामीण विकास लघुवित्तद्वारा खाद्यान्न सामाग्री वितरण

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0

बुटवल, ३० साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पाँचौ वार्षिकोत्सव मनाउने क्रममा मानव सेवा आश्रम बुटवल–८, सुख्खानगर, रुपन्देहीमा, खाद्यान्न तथा सामग्री वितरण गरेको छ । मानविय सेवालाई प्राथमिकतामा राखेर यस संस्थाले बुधवार आश्रमका लागि चामल, दाल, तेल,नुन, तरकारी, चिनी, च्यूरा लगायतका खाद्यान्न सामाग्री वितरण गरेको छ । सो अवसरमा सञ्चालक समितिका अध्यक्ष […]

गाडीले हानेर रुपन्देहीको तिलोत्तमामा एक जनाको हत्या

गाडीले हानेर रुपन्देहीको तिलोत्तमामा एक जनाको हत्या

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0

बुटवल, ३० साउन । जानाजान गाडीले ठक्कर दिएर रुपन्देहीमा एक जनाको हत्या भएको छ । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नंं. ९ बस्ने बर्ष २५ को बसन्त पुनलाई वडा नं.७ बस्ने बर्ष २४ को अबिशेक गुरुङले पिकअप भ्यानले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । तिलोत्तमा नगरपालिका .६ पुर्ब पहुनीमा बसन्त पुन सहित बर्ष २७ […]

आज श्रावण शुक्ल पुर्णिमा, जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै

आज श्रावण शुक्ल पुर्णिमा, जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0

बुटवल, ३० भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज (बिहिबार)जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । ब्राह्मण तथा क्षेत्री पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै वार्षिक रुपमा परिवर्तन तथा धारण गर्ने पर्वको रुपमा यो पर्व मनाउने गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट […]

काँग्रेसले प्रदेश ५ का महाधिवेशन प्रतिनिधिलाई रुपन्देहीमा प्रशिक्षण दिने

काँग्रेसले प्रदेश ५ का महाधिवेशन प्रतिनिधिलाई रुपन्देहीमा प्रशिक्षण दिने

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७६ · 0

बुटवल, २९ साउन । नेपाली काँग्रेसले प्रदेश नम्वर ५ अन्तर्गतका महाधिवेशन प्रतिनिधिलाई रुपन्देहीको भैरहवामा प्रशिक्षण दिने भएको छ । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश नम्वर ५ अन्तर्गतका महाधिवेशन प्रतिनिधिलाई भदौ २ र ३ गते प्रशिक्षण दिन लागेको हो । प्रतिष्ठानले सातै प्रदेशमा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रम अन्तर्गत प्रदेश ५का सबै जिल्लाका ५ […]

ग्रामीण विकास लघुवित्त संस्थाको रक्तदान

ग्रामीण विकास लघुवित्त संस्थाको रक्तदान

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७६ · 0

बुटवल, २८ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पा“चौ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको प्रधान कार्यालय, बुटवल, रुपन्देहीमा साउन २८ गते सञ्चालन गरेको रक्तदान कार्यक्रमको उद्घाटन सञ्चालक समितिका सदस्य नरेन्द सिंह विष्टले गर्नु भएको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले समेत […]

बाणगङ्गामा अद्भूत दैवीय अनुभूति हुने शिव पार्वती गुफा

बाणगङ्गामा अद्भूत दैवीय अनुभूति हुने शिव पार्वती गुफा

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७६ · 0

बाटो, विजुली र पानीको व्यवस्था गर्न सके धार्मिक पर्यटनको गन्तब्य बन्ने कमल चौधरी कपिलबस्तु, २८ साउन । कपिलवस्तुको बाणगङ्गा नगरपालिका –८ मा अद्भुत दैवीय अनुभूति हुने शिव पार्वती गुफा रहेको छ । पूर्व पश्चिम महेन्द्रराजमार्गदेखि बोर्डगाँउ, बन्डौली, मोर्मी हुँदै करिव ६ किलो मिटर उत्तर जंगल भित्र रहेको शिव पार्वती गुफामा दर्शनका लागि दिनहुँ भक्तजनहरु जाने […]

Posts pagination

Previous 1 … 491 492 493 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क