Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेसले प्रदेश ५ का महाधिवेशन प्रतिनिधिलाई रुपन्देहीमा प्रशिक्षण दिने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेसले प्रदेश ५ का महाधिवेशन प्रतिनिधिलाई रुपन्देहीमा प्रशिक्षण दिने

संसारपोस्ट संवाददाता · २९ श्रावण २०७६ · 0
काँग्रेसले प्रदेश ५ का महाधिवेशन प्रतिनिधिलाई रुपन्देहीमा प्रशिक्षण दिने
90
SHARES
ShareTweet


बुटवल, २९ साउन । नेपाली काँग्रेसले प्रदेश नम्वर ५ अन्तर्गतका महाधिवेशन प्रतिनिधिलाई रुपन्देहीको भैरहवामा प्रशिक्षण दिने भएको छ ।
काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश नम्वर ५ अन्तर्गतका महाधिवेशन प्रतिनिधिलाई भदौ २ र ३ गते प्रशिक्षण दिन लागेको हो ।
प्रतिष्ठानले सातै प्रदेशमा सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रम अन्तर्गत प्रदेश ५का सबै जिल्लाका ५ सय बडी महाधिबेशन प्रतिनिधिलाई प्रशिक्षण दिने गरी कार्यक्रम तय गरेको हो ।
प्रशिक्षणका लागि नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा २ वटा हल र सिद्धार्थनगर उद्योग वाणिज्य संघमा २ वटा हलको व्यवस्था गरिएको काँग्रेस रुपन्देहीले जनाएको छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन नेपाली काँगे्रसका पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले गर्नुहुने रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो । यस्तै प्रतिष्ठानका संयोजक रहनु भएका पार्टी उपसभापति बिमलेन्द्र निधि पनि प्रशिक्षण कार्यक्रममा आउनु हुने छ ।
प्रतिष्ठानले ७ प्रदेशका १२ ठाउँमा प्रशिक्षण कार्यक्रम संचालन गर्न डा. जगदिशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरी प्रशिक्षणका बिधि प्रक्रिया र बिषय छनौट गरेको छ ।

≪ Previous Post

आजको राशिफल (२९ साउन २०७६ मंगलवार)

Next Post ≫

आज श्रावण शुक्ल पुर्णिमा, जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क