Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ग्रामीण विकास लघुवित्त संस्थाको रक्तदान
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

ग्रामीण विकास लघुवित्त संस्थाको रक्तदान

संसारपोस्ट संवाददाता · २८ श्रावण २०७६ · 0
ग्रामीण विकास लघुवित्त संस्थाको रक्तदान
50
SHARES
ShareTweet


बुटवल, २८ साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पा“चौ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको प्रधान कार्यालय, बुटवल, रुपन्देहीमा साउन २८ गते सञ्चालन गरेको रक्तदान कार्यक्रमको उद्घाटन सञ्चालक समितिका सदस्य नरेन्द सिंह विष्टले गर्नु भएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले समेत रक्तदान गर्नु भएको उक्त रक्तदान कार्यक्रममा २७ जना कर्मचारी तथा विभिन्न व्यक्तिहरूले रक्तदान गरेका थिए ।
मानविय सेवा र धर्मका लागि रक्तदान गरौं भन्ने मूल उद्देश्यबाट अभिप्रेरित भई संस्थाले सञ्चालन गरेको रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोग रहेको थियो ।
यसैगरी संस्थाले विभिन्न प्रदेशहरूमा समेत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नं.२ को जनकपुरधाममा संस्थाको क्षेत्रीय कार्यालय जनकपुरको आयोजनामा साउन २४ गते सञ्चालन भएको रक्तदान कार्यक्रममा २० जना कर्मचारीहरूले रक्तदान गरेका थिए ।


यस्तै सुदूर पश्चिम प्रदेशको धनगढी, कैलालीमा संस्थाको क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा साउन २२ गते सञ्चालन भएको रक्तदान कार्यक्रममा ११ जना कर्मचारीहरूले रक्तदान गरेका थिए ।

≪ Previous Post

बाणगङ्गामा अद्भूत दैवीय अनुभूति हुने शिव पार्वती गुफा

Next Post ≫

आजको राशिफल (२९ साउन २०७६ मंगलवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क