Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालयको बैठक स्थगित
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालयको बैठक स्थगित

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0
प्रधानमन्त्री ओली अस्वस्थ, नेकपा सचिवालयको बैठक स्थगित
70
SHARES
ShareTweet

प्रधानमन्त्री ओली अस्वस्थ नेकपा सचिवालयको बैठक स्थगित
काठमाडौं, ३० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ्य हुनुभएको छ । सिङ्गापुरबाट साउन २७ गते उपचार गराएर फर्किनुभएका प्रधानमन्त्री ओली बिहिबार अचानक अस्वस्थ्य हुनुभएको हो ।
प्रधानमन्त्री अस्वस्थ भएपछि बिहिबार बस्ने भनिएको पार्टी सचिवालयको बैठक शुक्रबारका लागि सरेको सो पार्टीले जनाएको छ ।
नेकपाका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले
बैठक बस्ने गृहकार्य भइरहे पनि प्रधानमन्त्री ओली अस्वस्थ्य भएका कारण सचिवालय बैठक शुक्रबारका लागि सारिएको नेकपाका प्रवक्ता एबं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
स्कूल विभागमा कुरा नमिलेका कारण साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको छ । बिहिबार ३ बजे बस्ने भनिएको बैठक चार बजेका लागि सारिएको थियो तर प्रधानमन्त्री ओलीको स्वास्थ्य अचानक विग्रेपछि बैठक सारिएको हो ।
सचिवालय बैठकमा केन्द्रीय कार्यसमितिको कार्यविभाजन लगायतको विषयमा छलफल हुने एजेण्डा तय भएको थियो ।

≪ Previous Post

३५ प्रतिशत जनता बैँक तथा वित्तीय संस्थाको पहुँच बाहिर : गभर्नर डा. नेपाल

Next Post ≫

७९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क