Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गाडीले हानेर रुपन्देहीको तिलोत्तमामा एक जनाको हत्या
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गाडीले हानेर रुपन्देहीको तिलोत्तमामा एक जनाको हत्या

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0
गाडीले हानेर रुपन्देहीको तिलोत्तमामा एक जनाको हत्या
70
SHARES
ShareTweet


बुटवल, ३० साउन । जानाजान गाडीले ठक्कर दिएर रुपन्देहीमा एक जनाको हत्या भएको छ । रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नंं. ९ बस्ने बर्ष २५ को बसन्त पुनलाई वडा नं.७ बस्ने बर्ष २४ को अबिशेक गुरुङले पिकअप भ्यानले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
तिलोत्तमा नगरपालिका .६ पुर्ब पहुनीमा बसन्त पुन सहित बर्ष २७ को सबिन थापा, बर्ष २५ को संन्दिप थापा र बर्ष २५ को सोनु श्रीष प्लटिङ गरेको खाली जग्गामा बसी मदिरा खादै गरेको अवस्थामा अबिशेक गुरुङ लु १ च ३२४६ नं.को पिकअप भ्यान चलाएर आई जानाजान पुन सहित उनका साथिहरुलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
अबिशेकले सबैजनालाई भ्यानले ठक्कर दिन खोज्दा सविन, सन्दिप र श्रीष गाडीको दायाँबायाँ भागेर बचेको र बसन्त भने भ्यानको ठक्करबाट घाइते भएकाले तत्काल उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा पुर्व रिसइबीको कारण गाडिले ठक्कर दिई नियोजित रुपमा बसन्तको हत्या गरेको देखिएकाले अबिसेक गुरुङललाई पक्राउ गरि थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


≪ Previous Post

आज श्रावण शुक्ल पुर्णिमा, जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै

Next Post ≫

ग्रामीण विकास लघुवित्तद्वारा खाद्यान्न सामाग्री वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क