Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ग्रामीण विकास लघुवित्तद्वारा खाद्यान्न सामाग्री वितरण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ग्रामीण विकास लघुवित्तद्वारा खाद्यान्न सामाग्री वितरण

संसारपोस्ट संवाददाता · ३० श्रावण २०७६ · 0
ग्रामीण विकास लघुवित्तद्वारा खाद्यान्न सामाग्री वितरण
60
SHARES
ShareTweet

बुटवल, ३० साउन । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पाँचौ वार्षिकोत्सव मनाउने क्रममा मानव सेवा आश्रम बुटवल–८, सुख्खानगर, रुपन्देहीमा, खाद्यान्न तथा सामग्री वितरण गरेको छ । मानविय सेवालाई प्राथमिकतामा राखेर यस संस्थाले बुधवार आश्रमका लागि चामल, दाल, तेल,नुन, तरकारी, चिनी, च्यूरा लगायतका खाद्यान्न सामाग्री वितरण गरेको छ ।
सो अवसरमा सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यले संस्थाले आफ्नो व्यवसायिक गतिविधिका माध्यमबाट मानविय सेवाका क्षेत्रमा समेत कार्य गरिरहेको बताउनु हुँदै मानव सेवा आश्रमले मानव सेवामा उदाहरणीय कार्य गरेकोमा प्रशंसा व्यक्त गर्नु भयो । उक्त खाद्यान्य तथा सामाग्री वितरण कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू चण्डिप्रसाद घिमिरे, नरेन्द्रसिंह विष्ट, अन्जन कोइराला, भेषराज कंडेल, सुिशल कुमार थापा, रमेश दाहाल र संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की, संस्थाका अधिकृत तथा कर्मचारीहरूले संयुक्त रुपमा खाद्यान्य सामाग्री वितरण गर्नु भएको थियो ।


सोही अवसरमा मानव सेवा आश्रम प्रदेश नं. ५ की संयोजक रुपा के.सी.ले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो पा“चौ वार्षिकोत्सवको अवसरमा आश्रममा पु¥याएको सहयोग प्रति आभार प्रकट गर्नु भयो ।

≪ Previous Post

गाडीले हानेर रुपन्देहीको तिलोत्तमामा एक जनाको हत्या

Next Post ≫

सत्यवतीका पहिरो पीडितलाई लिम्घा रुपन्देही समाजको ८ लाख बढि सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क