Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नेकपा प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम आक्रमण
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेकपा प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम आक्रमण

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0
नेकपा प्रमुख सचेतक ढकालको घरमा पेट्रोल बम आक्रमण
80
SHARES
ShareTweet


बुटवल, ३१ साउन । प्रदेशसभा ५ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बिहिबारराति पेट्रोल बम अमक्रमण भएको छ । रुपन्देही जिल्लाको सैनामैना ७ मा रहेको ढकालको घरमा बिहिबार मध्यराति ३ वटा पेट्रोल बम प्रहार भएको हो ।
ढकाल सुुत्ने कोठा, उहांका आमाबुवा सुुत्ने कोठा र ढकालले प्रयोग गर्ने लुु १ ज ४५६ नम्बरको सरकारी गाडीमा लक्षित गरी बम प्रहार भएको सचेतक ढकालले जानकारी दिनुभयो । राति दुुईबजेततिर बम प्रहार भएको जानकारी पाएको सचेतक ढकालले बताउनु भयो ।
सचेतक ढकाल भने विगत चार दिनदेखि काठमाडौंको मेडिसिटी हस्टिलमा विरामी भएर उपचारत हुनुहुन्छ । बम कसले प्रहार गर्यो भन्ने खुल्न सकेको छैन ।
प्रहरीका अनुसार प्रहार भएका ३ वटा पेट्रोल बममध्ये गाडीमा लक्षित बम मात्र विस्फोट भएको छ । एउटा बममात्र बिस्फोट भएकाले धेरै धनजनको क्षति हुुन नपाएको स्थानीय प्रत्यक्षदर्शीले बताएकाछन् ।


गाडीमा लागेको आगो छिमेकीहरु जुटेर निभाएका थिए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापासहितको प्रहरी टोली राति नै घटनास्थल पुगेर घटनास्थलको निरिक्षण गरेको थियो । त्यसक्रममा पेट्रोल र मट्टीतेल भरिएका बम फेला परेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरिक्षक रवि मैनालीले घटनास्थल पुगेर अनुसन्धान थालेको जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

≪ Previous Post

आजको राशिफल (३१ साउन, २०७६ शुक्रवार)

Next Post ≫

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक बिदा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क