Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ६५ हजार घुुससहित बिद्यालयका अध्यक्ष र प्रधानाध्यापक पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

६५ हजार घुुससहित बिद्यालयका अध्यक्ष र प्रधानाध्यापक पक्राउ

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0
६५ हजार घुुससहित बिद्यालयका अध्यक्ष र प्रधानाध्यापक पक्राउ
80
SHARES
ShareTweet

६५ हजार घुुससहित बिद्यालयका अध्यक्ष र प्रधानाध्यापक पक्राउ
नवलपरासी, ३१ साउन । अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवलले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीवार ६५ हजार रुपैयाँ घुुस रकमसहित पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायलाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुन्धान आयोग बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार उनीहरु दुबैजनालाई परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट पक्राउ गरिएको हो ।
आयोगका अनुसार शिक्षकको सरुवा सहमति र रमाना मिलाइदिएबापत उनीहरुले सो रकम घुस लिएका हुन् ।

≪ Previous Post

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक बिदा

Next Post ≫

नवलपरासीको अरुणखोलामा बिहानै देखि सवारी साधन अवरुद्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क