Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ युगल आमा समूहको तीज विशेष कार्यक्रम
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

युगल आमा समूहको तीज विशेष कार्यक्रम

संसारपोस्ट संवाददाता · २ भाद्र २०७६ · 0
युगल आमा समूहको तीज विशेष कार्यक्रम
60
SHARES
ShareTweet


बुटवल, २ भदौ । नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर बुटवल ११ लालीगुराँस पथमा क्रियाशिल युगल आमा समूहले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली संस्कृति र परम्परालाई प्रबद्र्धन गर्न र समूहका दिदीबहिनीहरु बीच भेटघाट, कुराकानी र अनौपचारिक रुपमा गीत मार्फत मन भित्रका गुनासो पोख्ने अवसरका रुपमा तीज बिशेष कार्यक्रम गरिएको आमा समूहका अध्यक्ष बिनिता ज्ञवालीले बताउनु भयो ।


लालीगुराँस पथमा रहेको होटल महाराजामा आयोजना गरिएको तीज बिशेष कार्यक्रममा महिला दिदिबहिनीहरुले एक आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै दर खाने कार्यक्रम समेत गरिएको समूहकी सचिव लक्ष्मी पौडेल पराजुलीले जानकारी दिनुभयो ।
तीजको मौलिक संस्कृतिअनुसार आा समूहले तीज मिलन कार्यक्रम गरेको हो । पछिल्लो समय धान्नै नसक्ने गरी चाडपर्व मनाउन थालिएको र स्थानीय प्रशासनले पनि भड्किलो किसिमले तीज नमनाउन आग्रह गरेकाले सोही अनुसार कार्यक्रम गरिएको अध्यक्ष ज्ञवालीले वताउनु भयो ।

≪ Previous Post

तिलोत्तमा २ र ४ मा नेकपाको गतिबिधि

Next Post ≫

नेपाली काँग्रेसमा अनुशासनको संकट ः सभापति देउवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क