Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बाढीले डाइभर्सन बगाएपछि महेन्द्र राजमार्ग पुन: अबरुद्ध
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बाढीले डाइभर्सन बगाएपछि महेन्द्र राजमार्ग पुन: अबरुद्ध

संसारपोस्ट संवाददाता · १ भाद्र २०७६ · 0
बाढीले डाइभर्सन बगाएपछि महेन्द्र राजमार्ग पुन: अबरुद्ध
70
SHARES
ShareTweet


रामकुमार श्रेष्ठ
नवलपरासी, १ भदौ । पूर्वी नवलपरासीको अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाए पछि सडक पुन अवरुद्ध भएको छ ।
आइतबार साँझ पहाड तिर परेको पानीले खोलामा पानीको सतह बढेपछि डाइभर्सन समेत नाघ्ने गरी बाढी आएर डाइभर्सन बगाएको हो ।
महेन्द्रराजमार्गको अरुणखोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन सडक भन्दा माथिवाट खोलाको बाढी बग्न थाले पछि यातायात ठप्प भएको छ ।
आइतवार सांझ ५ बजेपछि लगातारको वर्षाका कारण अरुणखोलामा पानीको सतह बढेपछि गाडी बगाउने जोखिम हुन नदिन स्थानीय प्रशासनले डाइभर्सनमा गाडी गुडाउन रोक लगाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट अरुणखोलामा खटिएका सई राजेन्द्र कुमार कार्कीले दिएको जानकारी अनुसार सांझ साढे ५ बजे पछि यातायात रोकिदा महेन्द्र राजमार्ग हुदै पुर्वपश्चिम हिडेका सयौं सवारी साधन अरुणखोलामा अलपत्र परेका छन् ।
पानीको सतह पुरै नघटेसम्म बाढीले गाडी बगाउने जोखिमहुने त्रासले यातायात संचालनमा रोक लगाईएको सई कार्कीले जानकारी दिनुभयो । पानीको सतह पुरै घटेपछि अवस्था हेरेर यातायात खुलाइने छ ।
५ दिन अघि अरुणखोला पुलमा गाडी ठोक्किएका कारण पुल भाँचिए पछि ३ दिन लगाएर बैपल्पिक सडक बनाएर आवागमन सुचारु गरिएको थियो । अरुण खोलामा ह्युम पाइप राखेर बनाएको कच्चि डाइभर्सन सडक भन्दा माथिवाट डाईभर्सन पुरिने गरी बाढि आए पछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

≪ Previous Post

सामुदायिक बिद्यालयका कर्मचारी तिनै तहका सरकारबाट उपेक्षा गरिएको गुनासो

Next Post ≫

स्वर्गीय पत्रकार अधिकारीको तिनाउ नदीमा अन्तिम दाहसंस्कार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क