बुटवल, ३० भदौ । लायन्स क्लव अफ बुटवल युथले ५६ औं बाल दिवसको अवसरमा आत्मशान्ति अनाथ आश्रम मणिग्राम रुपन्देहीका बालबालिकालाई खाद्यान्न, शैक्षिक सामाग्री र खेलकुदका सामाग्री प्रदान गरेको छ । समाजमा रचनात्मक, मानविय र सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित लायन्स क्लव अफ बुटवल युथले सामाजिक उत्तरदायित्व बहन गर्दै बाल दिवसको अवसरमा बालबालिका लक्षित कार्यक्रम गरेको […]