Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औषधि व्यवासायी संघ रुपन्देहीमा सूरज भट्टराई
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औषधि व्यवासायी संघ रुपन्देहीमा सूरज भट्टराई

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0
औषधि व्यवासायी संघ रुपन्देहीमा सूरज भट्टराई
60
SHARES
ShareTweet


बुटवल, २८ भदौ । नेपाल औषधि व्यवासायी संघ रुपन्देहीको अध्यक्षमा सूरज भट्टराई निर्वाचित हुनुभएको छ ।
शनिबार बुटवलमा भएको संघको प्रथम जिल्ला जिल्ला अधिबेशनले भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
अबिधेशनबाट उपाध्यक्षमा खड्क बस्नेत, महासचिबमा पुरुषोत्तम भट्टराई, सचिबमा नारायण थापा, कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराई र उप कोषाध्यक्षमा माधब खनाल निर्वाचित हुनुभएको छ ।
यस्तै संघको कार्यसमिति सदस्यमा कृष्णप्रसाद पोख्रेल, गणेश सेडाइ र गोपाल अधिकारी निर्वाचित हुनुभएको संघले जनाएको छ ।

≪ Previous Post

लैंगिक हिंसामा महिला संगै पुरुष पनि त्यसको सिकार

Next Post ≫

भैरव नाच हेर्न बुटवलमा दर्शकको भिडभाड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क