Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ पाँच लाखका लागि गोली प्रहार गरी कुर्मीको हत्या
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाँच लाखका लागि गोली प्रहार गरी कुर्मीको हत्या

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७६ · 0
पाँच लाखका लागि गोली प्रहार गरी कुर्मीको हत्या
80
SHARES
ShareTweet

बुटवल, २९ भदौ
बैंकवाट रकम निकालेर घरजादै गर्दा रुपन्देहीमा अज्ञात समुहको गोली प्रहार बाट एक जनाको मृत्यु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका ३ मा अज्ञात समूहको गोली लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भैरहवा स्थित हिमालयन बैक बाट रकम भिकेर घर तर्फ जादै गरेका ओमसतिया ४ का ४० वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली प्रहार गर्ने समुहले उनको साथमा रहेको ५ लाख लुटेर लगेको बताईएको छ । कुर्मीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुर्मी लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा धकधई जाँदै थिए । उनको बायाँ कुममा गोली लागेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक हृदय थापाले गोली लागेर कुर्मीकोे मृत्यु भएको पुष्टी गर्नु भयो ।
गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले बताएको छ ।

≪ Previous Post

प्रदेश पाँचमा संविधान दिवस विशेष कार्यक्रम गरि मनाईने

Next Post ≫

संविधान पुनर्लेखन उत्तम विकल्प : जनमुक्ति पार्टी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क