Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ हत्यारालाइ कारबाही गर्न काँग्रेस सभापति रज्जाकको माग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हत्यारालाइ कारबाही गर्न काँग्रेस सभापति रज्जाकको माग

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0
हत्यारालाइ कारबाही गर्न काँग्रेस सभापति रज्जाकको माग
70
SHARES
ShareTweet


बुटवल, ३० भदौ । नेपाली काँग्रेस रुपन्देहीले दिन दाहाडै गोली हानी हत्या गरिएका ओमसतिया गाँउपालिका ५ का महेन्द्र कुर्मीका हत्यारा पत्ता लगाइ तत्काल कारबाही गर्न माग गरेको छ ।
काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बिज्ञप्ती जारी गर्दै दिन दाहाडै भएको व्यक्ति हत्याको घटनाले स्थानीयमा त्रास फैलिएको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न माग गर्नु भएको हो । घटनाको घोर भ्रत्सना गर्दै सभापति रज्जाकले अपराधीलाइ कडा सजाय दिलाउन र पीडित परिवारलाइ उचित क्षतिपुर्तीको व्यवस्था गर्न समेत माग गर्नु भएको छ ।
भैरहवा स्थित हिमालयन बैंकबाट पैसा झिकेर घर फकर्दै गरेका कुर्मीको आइबार दिउसो करिब साढे २ बजेको समयमा रोहिणी पुल नजिकै अज्ञात समुहले गोली हानी हत्या गरेका थिए ।

≪ Previous Post

आजको राशिफल ( ३० भदौ २०७६ सोमवार)

Next Post ≫

अनाथ आश्रममा लायन्स क्लव बुटवल युथको सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क