Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अनाथ आश्रममा लायन्स क्लव बुटवल युथको सहयोग
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अनाथ आश्रममा लायन्स क्लव बुटवल युथको सहयोग

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0
अनाथ आश्रममा लायन्स क्लव बुटवल युथको सहयोग
70
SHARES
ShareTweet


बुटवल, ३० भदौ । लायन्स क्लव अफ बुटवल युथले ५६ औं बाल दिवसको अवसरमा आत्मशान्ति अनाथ आश्रम मणिग्राम रुपन्देहीका बालबालिकालाई खाद्यान्न, शैक्षिक सामाग्री र खेलकुदका सामाग्री प्रदान गरेको छ ।
समाजमा रचनात्मक, मानविय र सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित लायन्स क्लव अफ बुटवल युथले सामाजिक उत्तरदायित्व बहन गर्दै बाल दिवसको अवसरमा बालबालिका लक्षित कार्यक्रम गरेको हो ।
क्लवका अध्यक्ष दिपक प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, डिष्ट्रिक को चिफ एडभाईजर शुरेस रत्न बज्राचार्यलगायतले अनाथ आश्रममा आश्रीत अनाथ बालबालिकाहरुलाई खाद्यान्न, शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गर्नुभएको थियो ।


सो अवसरमा बोल्दै उहांहरुले सेवा गर्छु भन्ने भावनाले खोलिएको लायन्स क्लव अफ बुटवल युथले अनाथ बालबालिकाहरुलाई उनीहरुको आवश्यक्ता र परिस्थितिलाई बुझेर अन्तर मनदेखि सहयोग गरेको भन्दै क्लवका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक शुरेस केसीले स्वागत गरेको कार्यक्रममा डिष्ट्रिक चिफ पुरुषोत्तमभक्त प्रधानाङ्ग, ए ओ जी अर्जुन कार्की, रिजन चियर पर्शन जाकिर हुसेन, विष्नु काफ्लेलगायतले बोल्दै अनाथ बालबालिकाहरुलाई सहयोग गर्नु सबैको साझा दायित्व र कर्तबय हो भन्दै आगामी दिनमा पनि यस्तै रचनात्मक र मानविय काम गर्न क्लवलाई सुझाव दिनुभयो ।
सो अवसरमा आत्मशान्ति अनाथ आश्रमका संस्थापक मैनादेबी भण्डारीले सबैको सहयोग र सदभावले आश्रम संचालन भएको भन्दै सहयोगका लागि क्लव, कलवका पदाधिकारी र सदस्यहरु प्रति आभार सहित धन्यवाद ज्ञापन गर्नुभयो ।

≪ Previous Post

हत्यारालाइ कारबाही गर्न काँग्रेस सभापति रज्जाकको माग

Next Post ≫

प्रदेश ५ को सरकारका दुई निर्णय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क