बुटवल, ३१ भाद्र आफ्ना सदस्य प्रयोगशालाहरुलाई डेंगु परिक्षणमा एक हजार भन्दा बढी नलिन आह्वान गरेको मेडिकल ल्याबोरेटरी एशोसियशन अफ नेपाल (मेलान) रुपन्देहीले त्यसको केही दिन बित्न नपाउँदै २ सय रुपैंया शुल्क बृद्धि गरेको छ । यस अंगाडी मेलानले संस्थाले एक हजार रुपैंया शुल्क निर्धारण गरिएको उल्लेख गर्दै त्यो भन्दा बढी लिने प्रयोगशालाहरुलाई कारवाही गर्ने चेतावनी […]