Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल प्राध्यापक संघको अध्यक्षमा थापा सर्वसम्मत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल प्राध्यापक संघको अध्यक्षमा थापा सर्वसम्मत

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0
नेपाल प्राध्यापक संघको अध्यक्षमा थापा सर्वसम्मत
60
SHARES
ShareTweet


बुटवल, ३० भदौ । नेपाल प्राध्यापक संघको केन्द्रिय अध्यक्षमा प्राध्यापक डाक्टर बुद्ध बहादुर थापा निर्वाचित हुनुभएको छ ।
बुटवल वहुमुखी क्याम्पसका प्राध्यापक प्रा. डा. थापा देशभरका प्राध्यापकहरुको छाता संस्था नेपाल प्राध्यापक संघको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
काठमाडौमा सम्पन्न संघको १६ औं महाधिवेशनमा निर्वाचन कार्यतालिका अनुसार अध्यक्षमा डा थापाको मात्र उमेदवारी परेकोले उहां अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
प्रजातन्त्रबादी प्रध्यापक संघको महासचिव भैसक्नुभएका बरिष्ठ अधिवक्ता थापा उच्च अदालत वार एकाई बुटवलका पुर्व अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य हुनुहुन्छ ।
लामो समयदेखि प्राध्यापन पेशामा लागेर कुशलतापुर्वक आफ्नो कार्यसम्पादन गर्दै आउनुभएका थापाले आफु अध्यक्षमा निर्विरोध निर्वाचित भैसकेपछि देशभरीका प्राध्यापकहरुले जुन विश्वास र सदभाव दर्शाएका छन् त्यो विश्वासलाई विश्वासलाई गुम्न नदिने बताउनु भएको छ । उहांले प्राध्यापकहरुका पेशागत समस्याहरुलाई सरोकारवाला निकायसंग संवाद र सहकार्य गरेर समाधान गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनु भयो ।
नेपालमा विभिन्न १० वटा विश्व विद्यालय अन्तरगत विभिन्न क्याम्पसहरुमा अध्यापनरत २० हजार भन्दा वढि प्राध्यापकहरु छाता संगठन नेपाल प्राध्यापक संघमा आवद्ध रहेका छन् ।
संघका अन्य पदाधिकारी तथा सदस्यहरुको टुंगो भने आगामी कार्तिक २३ गते काठमाडौंमा हुने निर्वाचन प्रक्रियावाट लगाईने निर्वाचन समितिका संयोजक प्रा डा रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । संघमा २० जना सदस्य रहने बैधानिक ब्यवस्था रहेकाले २१ जनाको उम्मेदवारी परेपछि मतदान प्रक्रियाबाट टुंगो लगाउन लागिएको हो ।

≪ Previous Post

पश्चिमाञ्चल यातायात कम्पनीमा पाण्डे

Next Post ≫

बुटवल कृषि उपज केन्द्रमा नयाँ सञ्चालक समिति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क