Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 474)

प्रदेश

आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुदै जाने

आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुदै जाने

संसारपोस्ट संवाददाता · २ आश्विन २०७६ · 0

४ दिनपछि मनसुन सकिन्छ : मौसमविद् काठमाडौं, २ असोज । आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन यता सिमसिमे वर्षा भइरहेको अवस्थामा महाशाखाले आज अपरान्हपछि मौसममा केही सुधार हुने जनाएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइ केही […]

कपिलवस्तु खुल्ला दिसा मुक्त घोषणा संगै सिंगो ५ नं प्रदेश खुल्ला दिसा मुक्त

कपिलवस्तु खुल्ला दिसा मुक्त घोषणा संगै सिंगो ५ नं प्रदेश खुल्ला दिसा मुक्त

संसारपोस्ट संवाददाता · १ आश्विन २०७६ · 0

कपिलवस्तु, १ असोज । प्रदेश नम्वर ५ को कपिलवस्तु जिल्लालाई खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको छ । जिल्लालाई प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्नुभएको हो । सो अवसरमा बोल्दै उहांले कपिलवस्तु जिल्ला खुल्ला दिसा मुक्त घोषणा भए सगै सिंगो ५ नम्वर प्रदेश नै खुल्ला दिसा मुक्त प्रदेश […]

कावासोतीमा मातृभूमी युवा क्लबको एम्बुलेन्स सेवा

कावासोतीमा मातृभूमी युवा क्लबको एम्बुलेन्स सेवा

संसारपोस्ट संवाददाता · १ आश्विन २०७६ · 0

नवलपुर, १ असोज । नवलपुरको मातृभूमि युवा क्लव कावासोती–६ ले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवाको बुधबारदेखि औपचारिक शुभारम्भ गरिएको छ । कावासोती नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डेले एम्बुलेन्स सेवाको औपचारिक रुपमा शुरुवात गर्नुभएको हो । बुधबार विश्वकर्मा पुजाको अवसरमा बैदिक विधिबाट पुजापाठ सहित रिबन काटी एम्बुलेन्स चलाएर वडा […]

डेंगुको वासस्थान र लार्भा नस्ट गर्न सिद्धार्थनगरमा अभियान

डेंगुको वासस्थान र लार्भा नस्ट गर्न सिद्धार्थनगरमा अभियान

संसारपोस्ट संवाददाता · १ आश्विन २०७६ · 0

भैरहवा, १ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभियान थालेको छ । बुधबारदेखि नगरपालिका भित्र डेंगु सार्ने एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको वासस्थान र लार्भा नस्ट गर्ने अभियान अन्तर्गत प्रत्येक घरमा पुगेर ज्वरो आएका तथा डेंगु लागेका विरामीको तथ्यांक संकलन गर्ने र जनचेतना जगाउने अभियान सुरु गरिएको नगर प्रमुख हरिप्रसाद […]

टाटा मोटर्स पाटर्सको बुटवलमा आधिकारीक विक्री शुरु

टाटा मोटर्स पाटर्सको बुटवलमा आधिकारीक विक्री शुरु

संसारपोस्ट संवाददाता · १ आश्विन २०७६ · 0

बुटवल, १असौज टाटा मोटर्सले उत्पादन गरेको पाटर्सहरुको बुटवलमा आधिकारीक विक्री शुरु गरेको छ । बुटवलको मैनावगरमा रहेको मनकामना अटो ईन्टरप्राईजेज र तिलगंगा अटो पाटर्सलाई यसक्षेत्रको आधिकारीक विक्रेता तय गरीएको टाटा मोटर्सले छ । आधिकारीक विक्रेतालाई च्याम्पीयन जोन नामाकरण गरिएको छ । नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ् प्रालि मार्फत बुटवलमा विक्रेता चयन गरिएको हो । […]

आज विश्वकर्मा पुजा : मेसिन तथा फलामको पुजा गरी मनाईदै

आज विश्वकर्मा पुजा : मेसिन तथा फलामको पुजा गरी मनाईदै

संसारपोस्ट संवाददाता · १ आश्विन २०७६ · 0

बुटवल, १ असोज । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरी मनाईदै छ । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् । आज सवारी साधन मेसिनहरुको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन […]

समयमा नै जनता र नेतृत्व सजग नभए मुलुक अर्को संकटमा : भरत दाहाल

समयमा नै जनता र नेतृत्व सजग नभए मुलुक अर्को संकटमा : भरत दाहाल

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७६ · 0

बुटवल, ३१ भदौ । राष्ट्रिय पुनर्जागरण अभियानका संयोजक भरत दाहालले मुलुकमा वैदेशिक हस्तक्षेप बढ्दै गएको बताउदै नागरिक समयमै सचेत नभए मुलुक ठूलो दुर्घटनामा पर्ने सम्भावना रहेको बताउनु भएको छ । मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक दाहालले बिदेसिको इसारामा देशमा निजीकरण र विभिन्न एजेण्डा ल्याउँदै मुलुकलाई चक्रव्यूहमा पारिएको बताउनुभयो । मुलुकमा देखा परेको संकट […]

सैनामैनामा बजार अनुगमनलाई तिव्रता

सैनामैनामा बजार अनुगमनलाई तिव्रता

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७६ · 0

बुटवल ३१ भाद्र रुपन्देहीको सैनामैना नगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ । उपभोग्य बस्तुहरु विक्री हुने पसलहरुको मंगलबार नगरपालिकाको एक टोलीले अनुगमन गरको हो । उपभोक्ताहरुलाई स्वच्छ खाद्यान्न बस्तु उपभोग गराउँनको लागि सैनामैना नगरपालिकाले नगरभित्र सञ्चालन भएका खाद्यान्न, मासु ,होटल, किराना पसलहरुको अनुगमनलाई तिव्रता दिएको जनाएको छ । मंगलबार ६ वटा पसल तथा होटलको नगरपालिकाले […]

जथाभावी प्राकृतिक दोहनले वातावरण बिग्रियो

जथाभावी प्राकृतिक दोहनले वातावरण बिग्रियो

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७६ · 0

बुटवल ३१ भाद्र विश्वस्तरमा नै वातावरण असन्तुलित भएको वातावरण क्षेत्रमा काम गर्ने संघसस्था र त्यस क्षेत्रका विज्ञहरुले चिन्ता गर्दै आएका छन् । नेपालमा पर्यावरणको क्षेत्रमा सक्रिय रहेको भू– तथा पर्यावरण संरक्षण अभियान नेपालले जथाभावी प्राकृतिमाथिको दोहोनले वातावरण बिग्रिएको भन्दै खवरदारी गर्दै आएको छ । ठूला देशहरुको लापरवाही र नेपालमा भैरहेको जथाभावी प्राकृतिमाथिको शोषणका कारण पर्यावरणमा […]

टाटा कम्पनीको बहुप्रतिक्षित ‘एच फाईभ’गाडीको बुटवलमा विक्री शुरु

टाटा कम्पनीको बहुप्रतिक्षित ‘एच फाईभ’गाडीको बुटवलमा विक्री शुरु

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७६ · 0

बुटवल, ३१ भाद्र टाटा मोटर्सले उत्पादन गरेको ‘प्रिमियम एस युभी टाटा एचफाईभ’ गाडी को बुटवलमा विक्री शुरु गरेको छ । नेपालकालागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ् प्रालिले सफल अटो ईन्टरनेशनल मार्फत बुटवलमा उक्त गाडीको विक्री शुरु गरेको हो । बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा सिप्रदीका प्यासेन्जर भेईकल युनिट प्रमुख सावनजंग सिंजापति, सफल अटोका अध्यक्ष भावध्वज ढुंगाना […]

Posts pagination

Previous 1 … 473 474 475 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क