Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुदै जाने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुदै जाने

संसारपोस्ट संवाददाता · २ आश्विन २०७६ · 0
आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुदै जाने
70
SHARES
ShareTweet

४ दिनपछि मनसुन सकिन्छ : मौसमविद्


काठमाडौं, २ असोज । आज अपरान्हपछि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन यता सिमसिमे वर्षा भइरहेको अवस्थामा महाशाखाले आज अपरान्हपछि मौसममा केही सुधार हुने जनाएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
अबको चार दिनपछि अर्थात सेप्टेम्बर २३ पछि यसपालिको मनसुन सकिदैछ भने यो क्रम सेप्टेम्बर महिना भरी जारी हुन सक्ने समेत मौसमविद्हरुले जनाएका छन् ।
मौसमविद्हरुका अनुसार देशको पूर्वी र सुदूरपश्चिमका भागहरुमा आज आकाश खुलिसकेको छ भने मध्य क्षेत्रको आकाशमा भने बादल लागिरहेको भएपनि विस्तारै वर्षा कम हुनेछ ।
मौसमविद् बरुण पौडेलका अनुसार भोलि शुक्रबारदेखि मौसम सफा रहने सम्भावना रहे पनि मनसुनको समय भएकोले कुनै कुनै स्थानमा भने फाट्टफुट्ट पानी पर्न सक्नेछ ।
मौसम विभागले तीनदिनको मौसम पूर्वानुमान यस्तो गरेको छ :

≪ Previous Post

२०७६ साल आश्विन २ गते बिहिवारको राशिफल

Next Post ≫

प्रदेश पाँचको बजेट अधिबेशनको अन्त्य, काम गर्ने बाटो खुल्यो: मुख्य मन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क