Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ टाटा कम्पनीको बहुप्रतिक्षित ‘एच फाईभ’गाडीको बुटवलमा विक्री शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टाटा कम्पनीको बहुप्रतिक्षित ‘एच फाईभ’गाडीको बुटवलमा विक्री शुरु

संसारपोस्ट संवाददाता · ३१ भाद्र २०७६ · 0
टाटा कम्पनीको बहुप्रतिक्षित ‘एच फाईभ’गाडीको बुटवलमा विक्री शुरु
80
SHARES
ShareTweet


बुटवल, ३१ भाद्र

टाटा मोटर्सले उत्पादन गरेको ‘प्रिमियम एस युभी टाटा एचफाईभ’ गाडी को बुटवलमा विक्री शुरु गरेको छ । नेपालकालागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ् प्रालिले सफल अटो ईन्टरनेशनल मार्फत बुटवलमा उक्त गाडीको विक्री शुरु गरेको हो ।
बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा सिप्रदीका प्यासेन्जर भेईकल युनिट प्रमुख सावनजंग सिंजापति, सफल अटोका अध्यक्ष भावध्वज ढुंगाना र एमडी दिनेश शर्माले संयुक्त रुपमा विक्रीका लागि लञ्चिङ् गर्नुभएको हो ।
त्यस अवसरमा सिप्रदीका प्यासेन्जर भेईकल युनिट प्रमुख सिंजापतिले यसमा रहेको ईञ्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्ने, पुस बटन स्टार्ट स्टप, मल्टी फंसन स्टेरिङ, अटो क्लाईमेट कन्ट्रोल लगायतका बिशेषता रहेको जानकारी गराउनु भयो । यो गाडीको कही दिन अंगाडी मात्रै नेपाली बजारमा बुकिङ् खुल्ला गरिएको थियो ।
टाटा एचफाईभले नेपाली बजारमा आमुल परिवर्तन ल्याउने र आकर्षक बनावट र खराव बाटोमा पनि लग्जरियस र राम्रोसंग कन्ट्रोल गर्न सक्ने भएकाले मन पराउने सिप्रदीले बिस्वास गरेको छ । टाटा एचफाईभको नेपाली बजारमा ५६ लाख ५५ हजार शुरुवाती मुल्य तोकिएको कम्पनीले जनाएको छ । टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरु, बस, ट्रक र डिफेन्स गाडीहरु उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोवाईल कम्पनी हो ।

≪ Previous Post

डेंगु परिक्षणको शुल्क १ हजार २ सय पुग्यो

Next Post ≫

जथाभावी प्राकृतिक दोहनले वातावरण बिग्रियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क