Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल उद्योग बाणिज्य संघले दशैं बजार सञ्चालन गर्ने
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

बुटवल उद्योग बाणिज्य संघले दशैं बजार सञ्चालन गर्ने

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७६ · 0
बुटवल उद्योग बाणिज्य संघले दशैं बजार सञ्चालन गर्ने
80
SHARES
ShareTweet


बुटवल, ३० भदौ । बुटवल उद्योग बाणिज्य संघले दशैं बजार सञ्चालन गर्ने भएको छ । हिन्दुहरुको महान पर्व विजया दशमीको अवसर पारेर आउदो असोज १२ गते घटस्थापनादेखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालन गर्ने निर्णय संघले गरेको हो ।
आईतबार बसेको संघको कार्यसमिति बैठकले उपभोक्तालाई सहज र सुलभ मुल्यमा दैनिक उपभोग्य बस्तु बिक्री वितरण गर्नेगरी दशैं बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।
दशैं बजारमा दैनिक उपभोग्य सामानहरु खाद्यान्न, चिनी, नुन, तेल, दाल लगायतका सामाग्री राखिने छ । संघको सचिवालय परिषर बालमन्दिरमा सञ्चालन गरिने दशैंबजारमा नयाँ नोटको सटही सुबिधा समेत उपलब्ध गराईने संघका कार्यसमिति सदस्य तथा दशैं बजारका संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिनुभयो ।
उपभोक्तालाई सहज र सुलभ मुल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउनकालागि संघले विगत देखि नै दशैं बजार सञ्चालन गर्दै आएको र यस पटक पनि दशैं बजार सञ्चालन गर्ने निर्णय गरि तयारीमा जुटेको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो । दशैं बजारमा आउने उपभोक्तालाई त्यहाबाट बिक्री हुने सामानमा बिशेष छुट प्रदान गरिने संघले जनाएको छ ।

≪ Previous Post

बुटवल कृषि उपज केन्द्रमा नयाँ सञ्चालक समिति

Next Post ≫

कपिलवस्तु घटनाको १२ बर्ष पुरा : पीडित न्याय र क्षतिपुर्तीको प्रतिक्षामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क