Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 477)

प्रदेश

स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुंचमा पु¥याउन लागिपरेका छौ : मन्त्री वराल

स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुंचमा पु¥याउन लागिपरेका छौ : मन्त्री वराल

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0

बुटवल, २८ भाद्र प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवालाई सर्बसाधारणको पहुंचमा पु¥याउन सरकारले प्रयत्न गरिरहेको बताउनु भएको छ् । नेपाल औषधी व्यवसायी संघ रुपन्देहीको प्रथम साधारणसभा तथा अधिबेशनलाई शनिवार बुटवलमा सम्बोधन गर्दै उहाँले जनताको प्रत्यक्ष जिवनसंग जोडिएको स्वास्थ्य क्षेत्रलाइ जनताको पहुंचमा पु¥याउन सबैले सहकार्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले […]

सडकको सुरक्षित प्रयोगका लागि प्रयोगकर्ता आफै सजग हुन पर्ने

सडकको सुरक्षित प्रयोगका लागि प्रयोगकर्ता आफै सजग हुन पर्ने

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0

बुटवल २८ भाद्र सूरक्षित यात्रा अभियान नेपाल र मिडिया प्लस तथा बिभिन्न रोटरी क्लवहरुको आयोजनामा सडकको सुरक्षित प्रयोग सम्वन्धी अनुशिक्षण सम्पन्न भएको छ । निर्माणाधिन बुटवल बेलहिया सडकको प्र्रयोग संगै सडक प्रयोगकर्ताहरुमा असुरक्षा भएको भन्दै उक्त अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो । उक्त अनुशिक्षण कार्यक्रममा ब्यापारीक मार्ग बिस्तार आयोजनाका ईन्जिनीयर प्रकृती पोखरेल र ५ नं […]

कानुन निर्माण गर्दा सरोकारवालालाई सहभागि गराउन माग

कानुन निर्माण गर्दा सरोकारवालालाई सहभागि गराउन माग

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0

बुटवल, २८ भाद्र संघीय शासन प्रणाली शुरु भएपछि अहिले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तह कानुन बनाउने क्रममा छन् । तीनै तहका सरकारले कानुन बनाउँदा जनताको रायसुझाव लिनु पर्छ । यो लोकतन्त्रको मुल मर्म पनि भएको कानुन व्यबसायीहरु बताउँछन् । जनता आफूले बनाएको कानुनले आफै शासित हुने् पद्धती नै लोकतन्त्र हो । कानुन निर्माणमा […]

आजदेखि सोह्र श्राद्ध शुरू : पितृहरूलाई तृप्त तुल्याउने समय

आजदेखि सोह्र श्राद्ध शुरू : पितृहरूलाई तृप्त तुल्याउने समय

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0

बुटवल, २८ भदौ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । चन्द्रमान–अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भन्ने गरिएको हो । एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसीख(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले […]

मोटरसाईकल चोरी गर्ने पक्राउ

मोटरसाईकल चोरी गर्ने पक्राउ

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0

भैरहवा, २८ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा मोटरसाईकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । भदौ २५ गते दिउसो करिव ३ देखि ४ बजेको समयमा सिद्धार्थनगर नगरपालिका वडा नम्वर १२ प्रहरी टोलमा रहेको प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड अगाडी पार्किङ्ग गरी राखेको लु ३६ प ४१६८ नम्बरको स्पेलेण्डर मोटरसाईकल चोरी गरेको […]

अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको छः अध्यक्ष पालुङ्वा

अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको छः अध्यक्ष पालुङ्वा

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङ्वाले अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको आरोप लगाएका छन् । राष्ट्रिय महिला मोर्चाको पाँचौ राष्ट्रिय महाधिवेशनको आज शुक्रबार तिलोत्तमा मंगलापूरमा उद्घाटन् गर्ने क्रममा सो कुरा बताएका हुन् । भ्रष्टाचार गर्नेलाई देशद्रोह सरहको अपराध मान्नु पर्ने र भ्रष्टाचार विरुद्धका अहिले भएका व्यवस्था तथा कारबाही खपुग रहेको बताउँदै उनले […]

चौथो अंगको भूमिका झन् वढि आवश्यकःः चन्द्र भण्डारी

चौथो अंगको भूमिका झन् वढि आवश्यकःः चन्द्र भण्डारी

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0

बुटवल । शान्तिका लागि संचार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिजिनको ११ औं साधारण सभा तथा चौंथो अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै ब्यवस्थापिका , कार्यपालिका र न्यायपालिकाको अनुगमन गर्ने निकाय चौंथो अगं पत्रकारिता भएकाले पत्रकारले जनतामा जागरण ल्याउँनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको प्रमुख अथिति […]

छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर : मन्त्री ज्ञवाली

छिमेकी मुलुकसंगको सम्वन्ध सुमधुर : मन्त्री ज्ञवाली

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0

बुटवल, २७ भदौ । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बर्तमान सरकारले जनताको आशा र अपेक्षा अनुसार विकास निर्माणका काम पूरा गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । जनताको समर्थन र विश्वासले वनेको दुई तिहाई बहुमतको सरकार विपक्षीहरूको नकारात्मक भ्रम र प्रचारबाजीलाई चिर्दै सहि दिशा र बाटोमा अघि बढेको दाबि गर्नुभयो । उहांले यहि सरकारको नेतृत्व […]

रसिया भ्रमणमा रहेको उद्योग संघको टोलीद्वारा राजदुतावासमा छलफल

रसिया भ्रमणमा रहेको उद्योग संघको टोलीद्वारा राजदुतावासमा छलफल

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0

बुटवल, २७ भदौं । बैदेशिक भ्रमणका क्रममा रसिया पुगेको रुपन्देही उद्योग संघको प्रतिनिधि मण्डलले मस्कोस्थित नेपाली राजदुतावासमा आयोजित स्वागत तथा छलफल कार्यक्रम सहभागिता जनाउँदै अन्तरक्रिया गरेको छ । संघको बार्षिक कार्यक्रम अन्तरगत बैदेशिक भ्रमणमा गएको टोलीले राजदुतावासमा राजदुतसँग छलफल गरेको भ्रमण टोलीमा रहनु भएका संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो । एनआरएन […]

एम्समा विद्यार्थीलाई  धितोपत्र बजारवारे जानकारी

एम्समा विद्यार्थीलाई धितोपत्र बजारवारे जानकारी

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0

बुटवल २७ भाद्र राजमार्ग चौराहा, बुटवल अवस्थित एम्स कलेजले धितो वोर्ड, नेपालको संयोजनमा शेयर बजार एवं धितोपत्र सम्वन्धमा जानकारी गराउन प्राध्यपक एवं विद्यार्थीहरुलाई सहभागी गराई विद्यार्थी संग धितोपत्र बजार विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा क्याम्पस प्रमुख दीपक ढकालले लगानीको उपयुक्त क्षेत्र, जोखिम र अवसरहरुको विष्लेषण गर्न यस्ता प्रकारका कार्यक्रमहरु अत्यन्त फलदायी हुने […]

Posts pagination

Previous 1 … 476 477 478 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क