Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मोटरसाईकल चोरी गर्ने पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मोटरसाईकल चोरी गर्ने पक्राउ

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0
मोटरसाईकल चोरी गर्ने पक्राउ
40
SHARES
ShareTweet


भैरहवा, २८ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा मोटरसाईकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
भदौ २५ गते दिउसो करिव ३ देखि ४ बजेको समयमा सिद्धार्थनगर नगरपालिका वडा नम्वर १२ प्रहरी टोलमा रहेको प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड अगाडी पार्किङ्ग गरी राखेको लु ३६ प ४१६८ नम्बरको स्पेलेण्डर मोटरसाईकल चोरी गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्वर ९ का २५ बर्षीय सबिर पठानलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले उक्त मोटरसाईकल सिद्धार्थनगर नगरपालिका वडा नम्वर ९ गोलीगढ बस्ने पठानको घरबाट बरामद गरेको हो ।


चोरी भएको उक्त मोटरसाईकल सहित चोरीमा संलग्न पठानलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बीरेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।

≪ Previous Post

अदालतले भ्रष्टाचारीहरुलाई चोख्याउने काम गरेको छः अध्यक्ष पालुङ्वा

Next Post ≫

आजदेखि सोह्र श्राद्ध शुरू : पितृहरूलाई तृप्त तुल्याउने समय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क