Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सडकको सुरक्षित प्रयोगका लागि प्रयोगकर्ता आफै सजग हुन पर्ने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सडकको सुरक्षित प्रयोगका लागि प्रयोगकर्ता आफै सजग हुन पर्ने

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0
सडकको सुरक्षित प्रयोगका लागि प्रयोगकर्ता आफै सजग हुन पर्ने
90
SHARES
ShareTweet

बुटवल २८ भाद्र
सूरक्षित यात्रा अभियान नेपाल र मिडिया प्लस तथा बिभिन्न रोटरी क्लवहरुको आयोजनामा सडकको सुरक्षित प्रयोग सम्वन्धी अनुशिक्षण सम्पन्न भएको छ । निर्माणाधिन बुटवल बेलहिया सडकको प्र्रयोग संगै सडक प्रयोगकर्ताहरुमा असुरक्षा भएको भन्दै उक्त अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो । उक्त अनुशिक्षण कार्यक्रममा ब्यापारीक मार्ग बिस्तार आयोजनाका ईन्जिनीयर प्रकृती पोखरेल र ५ नं प्रदेश टृाफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक हुमानन्द खनाल तथा सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सहजीकरण गर्दै ब्यापारीक मार्ग बिस्तार आयोजनाका ईन्जिनीयर पोखरेलले सडकको सुरक्षित प्रयोगका लागि सडक प्रयोगकर्ता आफै सजग हुन पर्ने बताउनु भयो ।
पोखरेलले नयाँ बनेको सडकको प्रयोगमा सावधानी अपनाउन नसके अत्यन्त जोखिमपुर्ण हुने बताउदै सडक ज्यान जानबाट रोक्न सामुहिक प्रयत्न आबश्यक भएको बताउनु भयो ।
५ नंम्वर प्रदेश टाफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक खनालले सडक प्रयोगकर्ताहरुमा टाफिक नियमको पालना गर्ने बानी नवसे सम्म सडक सधै असुरक्षित भई रहने बताउनु भयो ।
खनालले सडकको सुरक्षित प्रयोगमा आफु मात्र होईन आफ्नो टोल छिमेक र अन्य सडक प्रयोगकर्ताहरुलाई समेत हुन सक्ने भयावह अवस्था बारे सचेत गराउन आग्रह गर्नु भयो ।
सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले सडक निर्माणले बिकासको ढोका तयार गरेको तथा सडक किनारको हरियालीले सहरलाई सुन्दर बनाएको भए पनि सडकमै नागरीकको ज्यान जादा सम्म त्यस्तो सुन्दरताले अर्थ नराख्ने बताउनु भयो ।

≪ Previous Post

कानुन निर्माण गर्दा सरोकारवालालाई सहभागि गराउन माग

Next Post ≫

स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुंचमा पु¥याउन लागिपरेका छौ : मन्त्री वराल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क