Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुंचमा पु¥याउन लागिपरेका छौ : मन्त्री वराल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुंचमा पु¥याउन लागिपरेका छौ : मन्त्री वराल

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७६ · 0
स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुंचमा पु¥याउन लागिपरेका छौ : मन्त्री वराल
100
SHARES
ShareTweet

बुटवल, २८ भाद्र
प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवालाई सर्बसाधारणको पहुंचमा पु¥याउन सरकारले प्रयत्न गरिरहेको बताउनु भएको छ् ।
नेपाल औषधी व्यवसायी संघ रुपन्देहीको प्रथम साधारणसभा तथा अधिबेशनलाई शनिवार बुटवलमा सम्बोधन गर्दै उहाँले जनताको प्रत्यक्ष जिवनसंग जोडिएको स्वास्थ्य क्षेत्रलाइ जनताको पहुंचमा पु¥याउन सबैले सहकार्य गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले सरकार, निजि क्षेत्र र नागरिक समाज मिलेर स्वास्थ्यका क्षेत्रमा बिकास र विस्तार गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।
यसै वर्षदेखी नै स्वास्थ्य क्षेत्रमा देखिएका सूचकहरुलाई सकारात्मक तरिकाले बृद्धी गरी सफलता हासिल गर्नतर्फ प्रदेश सरकार लागिरहेको उहाँको भनाइ थियो । मन्त्री बरालले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागी प्रादेशिक गौरबको आयोजनामा राखेर काम अगाडी बढाएको जानकारी दिनु भयो । कार्यक्रममा औषधी व्यवसायीहरुले घरभाडाको मनोमानी बृद्धीले मारमा परेको गुनासो गरेका थिए ।
महंगो भाडादरले व्यवसायीहरु समस्यामा परेका कारण भाडादर निश्चित गर्न उनिहरुले प्रदेश सरकारसंग माग गरेका छन । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, संघका सल्लाहकार रोहितराज क्षेत्री, संघका अध्यक्ष शिव ज्ञवाली, संयोजक सुरज भट्टराई लगायतले बोल्दै संघीय ढांचा अनुसार प्रदेशमै व्यवसाय दर्ता र नविकरणको व्यवस्था मिलाउन आग्रह गर्नु भयो ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी र रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले जनताको जिवनसंग जोडिएको व्यवसाय भएका कारण यसलाई मर्यादित र अझै जिम्मेवार बनाउन सुझाव दिएका छन । अधिवेशनले संघले नयां नेतृत्व समेत चयन गर्र्ने छ ।

≪ Previous Post

सडकको सुरक्षित प्रयोगका लागि प्रयोगकर्ता आफै सजग हुन पर्ने

Next Post ≫

लैंगिक हिंसामा महिला संगै पुरुष पनि त्यसको सिकार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क