Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 478)

प्रदेश

सडक माथिबाट खसेको पहिरोले चालकको मृत्यु अवरुद्ध  सडक सुचारु

सडक माथिबाट खसेको पहिरोले चालकको मृत्यु अवरुद्ध सडक सुचारु

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0

बुटवल, २७ भाद्र सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरिदा एक जनाको मृत्यु भएको छ । सडक माथिबाट खसेको पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग दिउसो १२ वजे देखि एकतर्फी सुचारु भएको छ । बुटवल बाट गुल्मी तर्फ जाँदै गरेको लु १ ज […]

६२ जिल्लामा डेंगु रोग :७ हजार बढी नागरिक संक्रमित

६२ जिल्लामा डेंगु रोग :७ हजार बढी नागरिक संक्रमित

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0

डेंगु रोग नियन्त्रण गर्न सामूहिक पहल गर्ने प्राचार्यहरुको तिबद्धता भैरहवा, २७ भदौ । सिद्धार्थनगर नरगपालिका क्षेत्रका विद्यालयका प्राचार्यहरुले नगरभित्र डेंगु रोग नियन्त्रण गर्न सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । मुलुकभरका ६२ जिल्लामा अहिले डेंगु रोग फैलिएको छ । त्यसबाट ७ हजार बढी नागरिक संक्रमित भएका छन् । रुपन्देहीमा पनि डेढसयको हाराहारीमा डेंगु रोगी फेला […]

मैत्रीपुर्ण ब्याडमिण्टनमा बिशाल र बाबुराम प्रथम

मैत्रीपुर्ण ब्याडमिण्टनमा बिशाल र बाबुराम प्रथम

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0

बुटवल, २६ भदौ । पश्चिमाञ्चल ट्याँकर ढुवानी ब्यवसायी संघ रुपन्देहीले बिहिबार आयोजना गरेको मैत्रीपुर्ण ब्याडमिण्टन प्रतियोगितामा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन प्रथम भएको छ । ट्याँकर ढुवानी ब्यवसायी संघले संघ सहित नेपाल आयल निगम कर्मचारी संघ र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसन बिच आयोजना गरेको प्रतियोगितामा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका खेलाडी बिशाल गैरे र बाबुराम पाठकको जोडी […]

श्रोत नखुलेको ४० लाख बढि नगद सहित दुई भारतीय नागरिक पक्राउ

श्रोत नखुलेको ४० लाख बढि नगद सहित दुई भारतीय नागरिक पक्राउ

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0

भैरहवा, २६ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँ, केही थान रकम उल्लेख भएका चेक, बिभिन्न बैंकका चेक र केही एटिएम कार्ड सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले सिद्धार्थनगरपालिका वार्ड नम्बर १ बाईपास स्थित सडकमा चेकजाँच गर्ने क्रममा भारत थाना […]

अर्घाखाँचीको ऐतिहासिक भैरव नाच असौज ३ मा काठमाडौंमा प्रदर्शन

अर्घाखाँचीको ऐतिहासिक भैरव नाच असौज ३ मा काठमाडौंमा प्रदर्शन

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0

बुटवल २६ भाद्र अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ काठमाडौंमा प्रदर्शन गरिने भएको छ। लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो। नेवार सम्पर्क समाजको अर्घाखाँची–काठमाडौंको आयोजनामा आगामी असोज ३ गते साँझ प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गरिन लागेको समाजका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए। अध्यक्ष श्रेष्ठले […]

प्युठान अस्पतालको हरिबिजोगः दरबन्दी छ, डाक्टर छैनन्

प्युठान अस्पतालको हरिबिजोगः दरबन्दी छ, डाक्टर छैनन्

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0

सलिम अन्सारी, प्यूठान २६ भाद्र जिल्लाकै पुरानो र ठूलो प्युठान जिल्ला अस्पतालमा सरकारी चिकित्सक दरबन्दी १४ हो । हाल एकजना पनि दरबन्दिका विशेषज्ञ चिकित्सक छैनन् । करारका दुई जना डाक्टरको भरमा सरकारी अस्पताल धानिएको छ। दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुँदा उपचारका लागि आएका बिरामीले यहा सास्ती खेप्नुपरेको छ । दैनिक २५० बढीले ओपीडी सेवा र […]

बुद्ध टेलिभिजनमा ओमको नेतृत्वमा नयाँ समिति चयन

बुद्ध टेलिभिजनमा ओमको नेतृत्वमा नयाँ समिति चयन

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0

बुटवल शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको चौथो अधिबेशनले नयाँ नेतृत्व निर्बिरोध चयन गरेको छ । अधिबेशनको निर्वाचन प्रकृया जारी रहदै गर्दा वर्तमान उपाध्यक्ष रहनु भएका ओम प्रसाद ज्ञवालीको अध्यक्षतामा सर्बसम्मत नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा गोपाल प्रसाद ज्ञवाली,सचिबमा तिर्थराज पगेनी,कोषाध्यक्षमा कृष्ण प्रसाद भण्डारी,सह सचिबमा झपट बहादुर गुरुङ जेवी चयन […]

म्यानमारका सामाजिक मन्त्री सहितको टोली बुटवलमा

म्यानमारका सामाजिक मन्त्री सहितको टोली बुटवलमा

संसारपोस्ट संवाददाता · २६ भाद्र २०७६ · 0

बुटवल, नेपालमा सञ्चालित सामाजिक सुरक्षा कार्यक्रमबाट प्रभावित भएर म्यानमारको सामाजिक विकास मन्त्रीसहितको टोली नेपाल आएको हो । म्यानमारको नीति निर्माण तहको विशेषज्ञहरुसहितको अध्यय्न भ्रमण टोली बुटवलमा आएको हो । टोलीले यहाँको सामाजिक सुरक्षा कार्यक्रमबारे अध्यय्न गरेको छ । नेपालमा २५ वर्ष अघि प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा सुरु भएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट प्रभावित […]

७० बर्षीय महिला मृत भेटिइन्, हत्याको आशंका

७० बर्षीय महिला मृत भेटिइन्, हत्याको आशंका

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७६ · 0

नवलपरासी, २५ भदौ । नवलपरासीको गैडाकोटमा एक जना महिला आफ्नै घरमा मृत अवस्थामा भेटिएकी छन् । घरमा एक्लै बस्दै आउनुभएकी गंैडाकोट १५ मनकामना टोलका ७० बर्षीय जेष्ठ नागरिक भुमादेवी खत्री आफ्नै घरमा मृत अवस्थामा भेटिनु भएको हो । उहांको टाउकोबाट रगत आएकोले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । छिमेकीहरु मंगलबार राति खत्रीको […]

सर्दीको होङ्सी सिमेन्टको ढुवानी ठप्प

सर्दीको होङ्सी सिमेन्टको ढुवानी ठप्प

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७६ · 0

स्थानीय ढुवानी व्यवसायी आन्दोलित रामकुमार श्रेष्ठ नवलपरासी, २५ भदौ । नवलपरासीको सर्दीमा होङ्सी सिमेन्टको ढुवानी ठप्प भएको छ । स्थानीय ढुवानी व्यवसायीहरुले गत सोमबार साँझबाट ढुवानी रोकेर आन्दोलन थालेका हुन् । उनीहरुले होङ्सी कम्पनीले पाएको सम्पूर्ण अर्डर स्थानीय ट्रान्सपोर्टलाई जानकारी हुनु पर्ने, होङ्सी सिमेन्टबाट उत्पादन भएको सिमेन्ट तथा क्लिंकर ढुवानी गर्दा स्थानीय ट्रान्सपोर्टको गिल्टी काट्नु […]

Posts pagination

Previous 1 … 477 478 479 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क