Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सडक माथिबाट खसेको पहिरोले चालकको मृत्यु अवरुद्ध सडक सुचारु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सडक माथिबाट खसेको पहिरोले चालकको मृत्यु अवरुद्ध सडक सुचारु

संसारपोस्ट संवाददाता · २७ भाद्र २०७६ · 0
सडक माथिबाट खसेको पहिरोले चालकको मृत्यु अवरुद्ध  सडक सुचारु
100
SHARES
ShareTweet

बुटवल, २७ भाद्र
सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डको दोभान हेडबक्स नजिकै सडक माथिबाट खसेको पहिरोले शुक्रबार बिहान २ वटा जिप पुरिदा एक जनाको मृत्यु भएको छ ।
सडक माथिबाट खसेको पहिरोले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग दिउसो १२ वजे देखि एकतर्फी सुचारु भएको छ ।

बुटवल बाट गुल्मी तर्फ जाँदै गरेको लु १ ज २६१७ नं जीप र पाल्पा बाट बुटवल तर्फ आउँदै गरेको लु २ च ८४७६ नं को स्कारपियो लाई पहिरोले पुरेको थियो । पहिरोमा पुरिएर जिप चालक रुपन्देही मक्रहरका २६ बर्षिय कमल परियारको मृत्यु भएको छ ।

पहिरोमा परी ४ जना गम्भिर घाईते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडक माथिबाट झरेको पहिरोले दुवै सवारी साधनमा क्षति पुगेको छ ।

≪ Previous Post

६२ जिल्लामा डेंगु रोग :७ हजार बढी नागरिक संक्रमित

Next Post ≫

एम्समा विद्यार्थीलाई धितोपत्र बजारवारे जानकारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क