Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 479)

प्रदेश

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान शुरु

संसारपोस्ट संवाददाता · २५ भाद्र २०७६ · 0

बुटवल, २४ भदौ । नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबारदेखि मुलुकभर एकसाथ शुरु भएको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर शुरु गरिएको जागरण अभियान आगामी असोज ७ गते समापन हुनेछ । जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिने पार्टी […]

डेंगु महामारीको रुपमा नफैलिएको सरकारी पक्षको दावी

डेंगु महामारीको रुपमा नफैलिएको सरकारी पक्षको दावी

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७६ · 0

प्रदेश ५ मा १२६ जनामा डेंगु रोगको संक्रमण बुटवल, २४ भदौ । प्रदेश नम्बर ५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दाबि गरेको छ । प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको र सयौं जना बिरामी भएर थला पर्दा समेत सरकारी पक्षले यसलाइ सामान्यरुपमा लिदै बिगतका बर्षभन्दा कम प्रभाब […]

लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारवाट एकको मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारवाट एकको मृत्यु

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७६ · 0

बुटवल, २४ भदौ । प्रदेश पाँचको अस्थायी मुकाम बुटवलमा संचालित लुम्बिनी प्रादेशिक अस्पतालमा कालाजारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीकी जीवन राना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले जानकारी दिनुभयो । भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा कालाजार भएको पत्ता लागेपछि भैरहवा बाट रिफर गरी रानालाई थप उपचारको […]

पाल्पाली युवा भारतमा संष्कृत युवा कविको रुपमा सम्मानित

पाल्पाली युवा भारतमा संष्कृत युवा कविको रुपमा सम्मानित

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७६ · 0

बुटवल, २४ भदौ । पाल्पा जिल्ला बगनासकाली गाउँपालिका घर भई हाल भारतको नयाँ दिल्लीमा आफ्नो कर्मथलो बनाएका संष्कृतका बिद्धान युवाकवि युवराज भट्टराई भारतको प्रतिष्ठित युवाकवि पुरस्कारबाट सम्मानित हुनुभएको छ । भारत सरकारको भाषा तथा संष्कृति मन्त्रालय संग आवद्ध संस्था साहित्य एकाडमीले २४ वटा राजकीय भाषाहरुमा बाषर््िाक पुरस्कार २०१९ वितरण गरेको छ । ११ कविता, ६ […]

दुम्किबासबाट १४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

दुम्किबासबाट १४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७६ · 0

नवलपरासी, २४ भदौ । नवलपरासीको दुम्किबासबाट प्रहरीले १४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाबाट अवैध रुपमा नदी जन्य पदार्थ गिट्टी निकासी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किबासले १४ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्याक्टर अहिले इलाका प्रहरी कार्यालय दुम्किबास नयाँ बेलहानीमा राखिएको छ । ना ७ त […]

सुस्तामा १९ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार

सुस्तामा १९ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७६ · 0

बलात्कारको अभियोग ९ जना पक्राउ रामकुमार श्रेष्ठ नवलपरासी, २४ भदौ । नवलपरासीको सुस्तामा १९ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यलय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाका अनुसार प्रहरीले सामुहिक बलात्कारको घटनामा सम्लग्न ९ जनालाई पक्राउ गरेको छ । उनीहरुले ति किशोरीलाई जबरजस्ती धम्काई उखुबारीमा लगेर बलात्कार गरेका थिए । प्रहरीले सामुहिक […]

नवलपरासीको सरावलमा मोहरम तजिया मेला शुरु

नवलपरासीको सरावलमा मोहरम तजिया मेला शुरु

संसारपोस्ट संवाददाता · २४ भाद्र २०७६ · 0

८ लाखको लागतमा ७० फिट अग्लो तजिया निर्माण नवलपरासी, २४ भदौ । नवलपरासीको सरावल गाउँपालिकामा मोहरम तजिया मेला शुरु भएको छ । चार दिनसम्म चल्ने मुस्लिम समुदायको तजिया मेला मंगलवारदेखि शुरु भएको हो । मुस्लिम समुदायको महानपर्व मध्ये मोहरम पर्व जिल्लाका मुस्लिम समुदायले ठूलो ठुलो तजिया बनाएर मनाउने गर्दछन् । अरबी हिजरीको पहिलो महिना मोहरमको […]

‘अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण’

‘अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण’

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0

कमल चौधरी चितवन, २३ भदौ । थारु पत्रकार संघ नेपालको केन्द्रीय महाधिवेशनमा कृषि तथा पशुपंक्षी राज्यमन्त्री राजकुमारी चौधरीले थारु समुदायको हक अधिकार सुनिश्चितताका लागि मिडियाको दवावमूलक अभियान महत्वपूर्ण हुने बताउदै निश्पक्ष भएर कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । मिडिया शक्ति नै समाज र देशलाई परिवर्तन गर्न सक्ने ठुलो शक्ति भएकोले उत्पीडित जातजाति र समुदायको […]

काउन बुटवलमा एकसय एक युनिट रगत संकल

काउन बुटवलमा एकसय एक युनिट रगत संकल

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0

बुटवल, २३ भदौ । नेपाल निर्माण तथा सम्बद्व श्रमिक संघ (काउन) बुटवलले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय १ जनाले रक्तदान गरेका छन् । संघले सोमबार बुटवलमा आयोजना गरेको रक्तदान कार्यक्रममा निर्माण क्षेत्रमा कार्यरत १ सय १ जना मजदुरहरुले रक्तदान गरेका हुन् । रगतको अभाव हुन नदिने उद्वेश्यले काउन बुटवलले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक […]

नेपाली काँग्रेस सियारीद्वारा सियारी गाउँपालिका घेराउ

नेपाली काँग्रेस सियारीद्वारा सियारी गाउँपालिका घेराउ

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0

एकपक्षिय ढंगले अगाडी बढेको र आर्थिक अनियमितता गरेको आरोप बुटवल, २३ भदौ । रुपन्देहीको चिल्हिया स्थित सामुदायिक बृक्षारोपण गरिएको जग्गा भूमाफियासंग सांठगांठ गरी सियारी गाउँपालिकाले ब्यक्तिका नाममा दर्ता गराएको भन्दै नेपाली काँग्रेस सियारी गाउँ समितिले सार्वजनिक जग्गा दर्ता खारेज गर्न माग गरेको छ । गाउँपालिकाले भू–माफियासँग साँठगाँठ गरी चिल्हिया स्थित कित्ता नम्बर ४५ को ४ […]

Posts pagination

Previous 1 … 478 479 480 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क