Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "प्रदेश" (Page 480)

प्रदेश

खुला सिमानाका कारण नेपाली ब्यवसायीहरु मारमा

खुला सिमानाका कारण नेपाली ब्यवसायीहरु मारमा

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0

पुँजी पलायन रोक्न राजश्व अशुलीलाई प्रभावकारी बनाउन माग बुटवल, २३ भदौ । सरकारले लिएको भन्सार एवं कर नीतिका कारण व्यबसायिक समस्या उत्पन्न भएको सरोकारवाला ब्यवसायीहरुले औंल्याएका छन् । नेपाल भारत खुला सिमानाका कारण नेपाली ब्यवसायीहरु ठूलो मारमा परेको उनीहरुले बताएका छन् । भन्सार एवं कर नीतिका कारण व्यबसायिले भोग्नु परेका समस्या र ती समस्या समाधानकालागि […]

आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै

आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै

संसारपोस्ट संवाददाता · २३ भाद्र २०७६ · 0

काठमाडौं, २३ भदौ । आज नेपाल र चीनबीच दुईपक्षीय परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुंदै छ । नेपाली प्रतिनिधि मण्डल र चिनियाँ प्रतिनिधि मण्डलबीच होटल याक एण्ड यतीमा वार्ता हुनेछ । परराष्ट्रमन्त्रालयका अनुसार दुईपक्षीय वार्ता पछि दुई पक्षीय प्रतिनिधि मण्डल बीचमा दुई सम्झौतामा हस्ताक्षर हुने छ । वार्ताका लागि उत्तरी छिमेकी मुलुक चीनका विदेशमन्त्री वाङ यी हिजो आईतबार […]

पशुपंक्षी औषधी ब्यबसायी संघमा भट्टराई चयन

पशुपंक्षी औषधी ब्यबसायी संघमा भट्टराई चयन

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0

बुटवल, २२ भदौं । नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ लुम्बिनी शाखाको आठौं अधिबेशन र्निविरोध रुपमा नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । संघको आठौं अधिवेशनले रामप्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यिय लुम्बिनी शाखाको नेतृत्व चयन गरेको छ । अधिवेशन अन्तरगत तया भएको निर्वाचन कार्यक्रममा संघका सबै पदमा एकल उम्मेदवारी परेपछि नयाँ समिति र्निविरोध भएको […]

मदिरा व्यवसायी संघमा भट्टराई

मदिरा व्यवसायी संघमा भट्टराई

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0

बुटवल, २२ भदौ । मदिरा व्यवसायी संघ रुपन्देहीको छैठौं अधिवेशनबाट अध्यक्षमा शम्भुप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । मणिग्राममा सम्पन्न अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । संघको प्रथम उपाध्यक्षमा कृष्ण गौतम, द्वितीय उपाध्यक्षमा पदमराज घिमिरे, महासचिवमा हिमालय भुसाल, सचिवमा बाबुराम ज्ञवाली र कोषाध्यक्षमा भागिरथ पाण्डे निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा […]

आफ्नै भवन बनाउने तिलोत्तमा वडा नं. ९ पहिलो

आफ्नै भवन बनाउने तिलोत्तमा वडा नं. ९ पहिलो

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0

तिलोत्तमा, २२ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । केवलानीमा निर्मित सो भवनको आइतबार उद्घाटन गर्दै कार्यवाहक नगर प्रमुख दुर्गाप्रसाद पाण्डेयले एकल वडा कार्यालय सञ्चालन गर्ने नीतिअनुसार वडा नं. ९ ले आफ्नै कार्यालय भवन बनाएको बताउनुभयो । उहाँले दुई वर्षभित्र नगरका सबै वडा कार्यालय सुविधासम्पन्न आफ्नै भवनबाट […]

रुपन्देहीमा वड्की अत्तवार (आईतबार) पर्व मनाइयो

रुपन्देहीमा वड्की अत्तवार (आईतबार) पर्व मनाइयो

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0

अनिता चौधरी बुटवल, २२ भदौ । रुपन्देहीको सैनामैना–८ भड्छामा “वड्की अत्तवार” पर्व २०६७ मनाइएको छ । रुपन्देहीमै पहिलो पटक थारु काल्याणकारिणी सभा सैनामैना नगर समितिको आयोजनामा आईतबार एक कार्यक्रम गरी वड्की अत्तवार मनाइएको हो । थारु भेषभुषामा सजिएर आएका थारु युवती तथा महिलाहरुले विभिन्न थारु समुदायको गित तथा संगितमा नृत्य प्रदर्शन गर्दै हर्षेल्लासकासाथ वड्की अत्तवार […]

काँग्रेस रुपन्देहीमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान

काँग्रेस रुपन्देहीमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0

बुटवल, २२ भाद्र नेपाली काँग्रेस रुपन्देहीले मुलुकको नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान गरेको छ । नेपाली काँग्रेस रुपन्देहीको शनिबार र आईतबार बसेको जिल्ला समितिको बैठकले जिल्लाको ५ संघीय निर्वाचन क्षेत्र र १० प्रदेश निर्वाचन क्षेत्रमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान गरेको हो । जस अन्तरगत संघीय संरचना अनुसार क्षेत्र नं. १ को सभापतिमा हिराबहादुर खत्री, […]

बिकासको सम्भावनाका क्षेत्रमा लगानीका लागि आकर्षण घट्दो : उपाध्यक्ष गौतम

बिकासको सम्भावनाका क्षेत्रमा लगानीका लागि आकर्षण घट्दो : उपाध्यक्ष गौतम

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0

बुटवल, २२ भाद्र प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले आर्थिक बिकासका सम्भावना भएका क्षेत्रहरुमा लगानी आकर्षण घट्दै गएको बताउँदै त्यसलाई कसरी माथि उठाउने हो भन्ने कुरा लगानी बोडले पनि सोंच्नु पर्ने बेला आएको औल्याउनु भयो । उहाँले हाईड्रोमा लगानी आकर्षण उच्च हुँदाहुँदै अहिले ह्वात्त आकर्षण घटेको बताउँदै उर्जा बिकासको सम्भावना बोकेको हाईड्रोको लगानी आकर्षण […]

नेपालमै पहिलो तिलोत्तमा नगरपालिकामा रियलस्टेट कम्पनीलाई कित्ताकाट खुल्ला

नेपालमै पहिलो तिलोत्तमा नगरपालिकामा रियलस्टेट कम्पनीलाई कित्ताकाट खुल्ला

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0

बुटवल, २२ भाद्र रुपन्देहीको तिलोत्तमा नगरपालिकामा घरजग्गाको कित्ताकाट खुल्ला गरिएको छ । नगरपालिकाले मापदण्ड बनाएर नेपाल अधिराज्यमै पहिलो पटक नगरपालिका भित्र व्यबसायिक रुपमा कम्पनीको नाममा रहेका जग्गामा कित्ताकाट खोलेको हो । सरकारले मुलुकभर विसं २०७४ साउन २६ गतेदेखि नेपाल अधिराज्य भरी अंशबण्डा बाहेकको कित्ताकाट रोकेको थियो । पुन सरकारले विसं २०७५ पुसको २७ गते मापदण्ड […]

समृद्ध राष्ट्र निर्माणको  लागि निजामति कर्मचारीको  अठोट र योगदान जरुरी : मुख्य मन्त्री पोखरेल

समृद्ध राष्ट्र निर्माणको लागि निजामति कर्मचारीको अठोट र योगदान जरुरी : मुख्य मन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0

बुटवल २२भाद्र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले निजामति सेवा दिवस—२०७६ को अवसरमा समस्त निजामति कर्मचारीवर्गमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ। मुख्य मन्त्री पोखरेलले आईतवार जारी गर्नु भएको शुभकामना सन्देशमा संविधान निर्माणपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । एकात्मक र केन्द्रीकृत शासन प्रणालीको अन्त्य गर्दै मुलुकमा विधिवत रुपमा संघीय […]

Posts pagination

Previous 1 … 479 480 481 … 506 Next

Most Recent

भैरहवा । होराइजन स्पोटर्स क्लब र लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शुक्रबारको खेलमा सहज जित निकालेका छन् । होराइजनले डिभाइन क्रिकेट एकेडेमीलाई २ सय ९ रनको विशाल अन्तरले पराजित गर्दा खुकुरीले सैनामैना क्रिकेट क्लबमाथि ५२ रनको जित निकाल्यो । सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले ७ […]

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

बुटवल । कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि बुटवलमा कार्यशाला गोष्ठि गरिएको छ । ब्रिटिस काउन्सिल, साना हस्तकला र बुटवल उद्योग वाणिज्य संघको अयोजनामा शुक्रबार बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि एक दिने कार्यशाला गोष्ठि गरिएको हो । उद्योग तथा कलकारखाना तथा त्यससंग सम्बन्धित गतिविधिमा कार्वन उत्सर्जन तिब्र रुपमा भईरहेको छ । यसरी तिब्र रुपमा भईरहेको कार्वन उत्सर्जनले […]

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क