Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पशुपंक्षी औषधी ब्यबसायी संघमा भट्टराई चयन
शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना : ३ सय जनाले गराए रक्त परीक्षण

शँकरनगर सामदायिक वनमा स्वास्थ्य सचेतना...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
करिव ६ लाख मूल्य बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

करिव ६ लाख मूल्य बराबरको...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लायन्स क्लब अफ शंकरनगरमा ‘एक बालक, एक गमला’ वितरण

लायन्स क्लब अफ शंकरनगरमा ‘एक...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पशुपंक्षी औषधी ब्यबसायी संघमा भट्टराई चयन

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0
पशुपंक्षी औषधी ब्यबसायी संघमा भट्टराई चयन
60
SHARES
ShareTweet

बुटवल, २२ भदौं । नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघ लुम्बिनी शाखाको आठौं अधिबेशन र्निविरोध रुपमा नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । संघको आठौं अधिवेशनले रामप्रसाद भट्टराईको अध्यक्षतामा ९ सदस्यिय लुम्बिनी शाखाको नेतृत्व चयन गरेको छ ।
अधिवेशन अन्तरगत तया भएको निर्वाचन कार्यक्रममा संघका सबै पदमा एकल उम्मेदवारी परेपछि नयाँ समिति र्निविरोध भएको घोषणा गरिएको थियो । निर्बाचन समितिका संयोजक सुमन अधिकारीका अनुसार संघको उपाध्यक्षमा जित बहादुर जि.सि., सचिबमा पिताम्बर खरेल, कोषाध्यक्षमा शसीधर सापकोटा, सहसचिबमा निरज पौडेल निर्र्बािचत भएका छन् । यसैगरि सदस्यहरुमा झबिन्द्र बेलबासे, गणेश भुषाल, सुर्य प्रसाद बस्याल र केशबराज भण्डारी रहेका छन् । यसैगरी अधिबेशनले बिष्णु प्रसाद रेग्मीको संयोजकत्वमा तीन सदस्यिय लेखासमिति समेत चयन गरेको छ । समितिको सदस्यहरुमा ठाकुर प्रसाद बस्याल र ज्योती प्रसाद पौडेल रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई एक कार्यक्रमको आयोजना गरि प्रमाणपत्र वितरण गरिएको थियो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई संघका प्रदेश नं. ५ का अध्यक्ष, चित्र कुमार गौतम, संघका शाखा अध्यक्ष लक्ष्मण घिमिरे र पूर्व अध्यक्ष हुमकान्त काफ्लेले प्रमाणपत्र वितरण गरेका थिए ।
नबनिर्र्वािचत अध्यक्ष राम प्रसाद भट्टराईले आफ्नो कार्यकालमा ब्यबसायीहरुको हक हित र दक्ष जनशक्ती बनाउन सदैब तत्पर रहने पशुपंक्षी औषधी ब्यबसायलाई सेवमुलक र गुणस्तरिय बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यस अघि अधिवेशनको नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघका केन्द्रीय अध्यक्ष चित्र बहादुर गुरुङले उद्धघाटन गरेका थिए । अधिबेशनको उदघाटन गर्दै गुरुङले पशुपंक्षीहरुको स्वास्थ्य सेवा गर्नु निकै नै जोखिम कार्य हो भन्दै सम्बेदनशिल क्षेत्रमा बढी जिम्मेवार र होशियार पुर्बक काम गर्न आग्रह गरेका थिए ।
यसैगरी संघ प्रदेश ५ का संयोजक चित्र कुमार गौतमले एग्रोभेट संचालन गर्दा तालिम प्राप्त दक्ष जनशक्तीबाट हुनु पर्ने वताउदै पशुपंक्षी औषधी ब्यबसायलाई गुणस्तर र सेवामुलक बनाउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रम संघका लुम्बिनी शाखा अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता, संघका उपाध्यक्ष राम प्रसाद भट्टराईको स्वागत र सचिब पिताम्बर पोख्रेलको संचालनमा भएको थियो ।

≪ Previous Post

मदिरा व्यवसायी संघमा भट्टराई

Next Post ≫

आजको राशिफल ( २३ भदौ २०७६ सोमवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क